सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (SenCUL) बन्द हुने दिनहरू मा परिवर्तन हुनेछ
२०२६ अप्रिल १ तारिक देखि, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (SenCUL) को बन्द हुने दिनहरू मा परिवर्तन हुनेछ।
बन्द हुने दिनहरु, आईतबार, सार्वजनिक बिदा, प्रत्येक महिनाको दोस्रो सोमबार (त्यो दोस्रो सोमबार सार्वजनिक बिदा भए त्यसपछि आउने अर्को सोमबार) र वर्षको अन्त्य र नयाँ वर्षको बिदामा बन्द हुनेछ।
सेवा समय भने फेरिने छैन उस्तै रहनेछ। थप जानकारीको लागि, SenCUL मा सिधै सम्पर्क गर्नु सक्नुहुन्छ वा हाम्रोवेबसाइट हेर्नुहोस।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
