ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 2 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (2 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. नगर तथा प्रान्तीय कर विवरण बुझाउने बारे

2. कर सम्बन्धि सूचना

3. राष्ट्रव्यापी एकैसाथ जे-अलर्ट सूचना प्रसारण परीक्षण कार्य गरिने

4. मियागी पोइन्ट ३,००० पोइन्ट वितरण
 सेन्दाई जीवनयापन सहयोग!! पोइन्ट अभियान

5. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

6. बहुसांस्कृतिक समाज परियोजना आदिको लागि अनुदान रकम प्रदान गरिनेछ

7. एड्स, सोही दिन परीक्षण गरिने सिफिलिस