ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 1 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (1 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1. राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तान गरिएको रकम बारेको जानकारी दिनेछौं।

2. २० वर्ष भएपछि राष्ट्रिय पेन्सन

3. के तपाईंले राष्ट्रिय स्वास्थ्य बीमामा आबद्द हुने प्रक्रिया पूरा गर्नुभयो?

4. आधारभूत स्वास्थ्य परीक्षण गर्न नबिर्सनुहोला

5. भारी हिमपातको लागि पूर्ण रूपमा तयारी र सावधानीका उपाय अपनाउनुहोला

6. प्रारम्भिक बालशिक्षा, नर्सरीमा नि: शुल्क बाल हेरचाहको लागिको आवेदन लिनेछौ

7. राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्च बिबरण पठाउनेछौं

8. के तपाईंले बिशेष स्वास्थ्य परीक्षण गर्नुभयो त?

9. करको सूचना
●नगर तथा प्रान्तीय कर तिर्ने अन्तिम म्याद फेब्रुअरी २ तारिक (सोम) हो

10. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

11. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) जनवरी १६ तारिक (शुक्र) सम्म आवेदन बुझिने