★☆सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र यसबर्षको अन्त्य र नयाँवर्षको शुरुमा बन्द रहने बारे सुचना☆★
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र, यस बर्षको अन्त्य र नयाँवर्षको शुरु, २०२५ डिसेम्बर २९ तारिक (सोमबार) देखि २०२६ जनवरी ४ तारिक (आईतबार) सम्मको अवधिभरि बन्द रहनेछ। दोभाषे सहायताको लागिको टेलिफोन सेवा पनि उपलब्ध हुनेछैन। यदि तपाईंले बिदाको समयमा इमेलहरु पठाउनु भयो भने, त्यसको जवाफ हामी २०२६ जनवरी ५ तारिक (सोम) पछि मात्र पठाउनेछौं।
अर्को बर्ष २०२६ जनवरी ५ तारिक (सोमबार) देखि सबै सेवा उपलब्ध हुनेछ।
राम्रोसँग नयाँवर्ष मनाउनुहोला, धन्यवाद।
