ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सुनामीबाट सावधानी(津波注意報)(2025.12.12 11:52)

12 महिना 12 तारिक 11 बजेर 52 मिनेट
सुनामीबाट सावधानी
मियागी प्रान्त
उच्च समुद्री छाल आउने छ । तुरुन्तै समुन्द्रबाट टाढा भाग्नुहोस ।
उच्च स्थानमा जानुहोस।
https://hinan.city.sendai.jp/hazard_map.html