सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 12 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (12 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. २०२६ जनवरी ११ तारिक (आईत) को दिन सेन्दाई सिटिले २० बर्षका व्यक्तिहरुको जमघट (हाताचि नो चुदोई) आयोजना गर्नेछ।
2. विद्यालयमा हुने खर्च आदिको लागि सहयोग (नयाँ भर्ना गर्दा शैक्षिक सामग्री खरिद गर्न लाग्ने खर्च) प्राथमिक विद्यालयमा भर्ना गर्नु अघि भुक्तानी गरिनेछ।
3. राष्ट्रिय स्वास्थ्य बीमा रकम, जेष्ठनागरिक स्वास्थ्य बीमा रकम भुक्तानी गर्न बैंक खाताबाट भुक्तानी गर्ने बिधि प्रयोग गर्नुहोस
4. वर्षको अन्त्य र नयाँ वर्षको सुरुको दिनमा गरिने नगरको कामकाज
5. उद्योग ब्यबसाय परामर्श कार्यक्रम
6. बाल चिकित्सा अनुदान खर्च दिइने उमेरहद बढाएको छ, र केहि भाग तिर्नुपर्ने प्रणालीको पनि खारेज गरिएको छ।
7. एड्स, सिफिलिस सोही दिन परीक्षण
8. नगरपालिकाको सरकारी आवासमा बस्नको लागि आवेदन खुल्ला डिसेम्बर १६ तारिक (मंगल)सम्म आवेदन बुझिने
