मिडिया टेक मा चिबी पार्क (बच्चा खेलाउन लागि ठाउँ)(メディアテークdeちびぱーく)(SenTIAको सहयोगमा, सेन्दाई मिडिया टेक द्वारा आयोजित कार्यक्रम)
यहाँ, बच्चाहरू खेलाउन, अन्य अभिभावकहरु सँग भेटघाट गर्नको लागि रमाइलो ठाउँ हो।
बाल हेरचाह बारेमा पनि जानकारीहरु पाइनेछ। अवश्य, आउनुहोला।
※ बच्चा हेरचाह गरिदिने व्यवस्था भने उपलब्ध छैन।
※SenTIA मिनी कर्नर (सूचना बोर्ड) पनि राखिने छ।
समय: २०२५ जुलाई २ तारिक (बुध) र ३ तारिक (बिही) बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजे
स्थान: सेन्दाई मिडिया टेक को पहिलो तल्ला ओपन स्क्वायर (सेन्दाई आओबा कु खासुगा माची २-१)
せんだいメディアテーク1階 オープンスクエア(仙台市青葉区春日町2-1)
https://maps.app.goo.gl/aUjsHHzBikp4xn7S7
सहभागिता शुल्क : नि:शुल्क (कुनै पैसा लाग्दैन)।
बुकिंग गर्नु पर्दैन (सिधै कार्यक्रम स्थलमा आउनुहोस)
लक्षित : ० देखि ६ वर्ष सम्मका बालबालिका र उनीहरूका अभिभावक
आयोजक : सेन्दाई मिडिया टेक ((सरकारी)) सेन्दाई सिटी नागरिक सांस्कृतिक प्रतिष्ठान)
योजना र व्यवस्थापन : निशी पार्क प्ले पार्क संघ, सेन्दाई सिटी बाल हेरचाह अन्तर्क्रिया प्लाजा (नोबिसुकु सेन्दाई)
सहयोग : SenTIA, आदि
सम्पर्क : सेन्दाई मिडिया टेक योजना तथा अन्य गतिविधि सहयोग कक्ष (जापानी भाषामा मात्र)
टेलिफोन : ०२२-७१३-४४८३ office@smt.city.sendai.jp
मिडिया टेक मा चिबी पार्क (बच्चा खेलाउन लागि ठाउँ)
https://www.smt.jp/projects/sfp/2025/06/de-1.html
.png)
