सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 6 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (6 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. कर सम्बन्धित जानकारी
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचना कार्ड पठाइनेछ
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद जुन ३० तारिक (सोम) हो
2. नगर तथा प्रान्तीय कर छुट भएका परिवारको लागि खानेपानी शुल्क र ढल निकास शुल्क छुट को लागि आवेदन लिईनेछ
3. युवा पुस्तालाई बैबाहिक नयाँ जीवन सुरु गर्नको लागी सहयोग गर्नेछौ
4. उद्योग ब्यबसाय परामर्श कार्यक्रम
5. राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड पठाउनेछौं
6. राष्ट्रिय स्वास्थ्य बिमितहरुले विशेष स्वास्थ्य परिक्षण प्रणालीको फाइदा लिउँ
7. बाल भत्ताको「वर्तमान स्थिति रिपोर्ट」पेश गर्ने बारेमा बुझ्नुहोस
8. एड्स, सिफिलिस सिही दिन परीक्षण
9. नगरपालिकाको आवास भवनको लागि आबेदन खुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक (सोम) सम्म