युक्रेनी सँस्कृति अनुभव कार्यशाला「मोटाङ्का ऊन बाट बनाउने पुतली (प्रेतात्मा वा अन्यबाट रक्षाको लागी राख्ने खेलौना) बनाउने कार्यशाला」 (SenTIA अनुदानित परियोजना)(ウクライナ文化体験会)
सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबले युक्रेनको「मोटाङ्का ऊन बाट बनाउने पुतली (प्रेतात्मा वा अन्यबाट रक्षाको लागी राख्ने खेलौना) बनाउने」अभ्यास गर्ने कार्यशाला को आयोजना गर्नेछ।
सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबले बिभिन्न देशका फरक सँस्कृति आदानप्रदान कार्यक्रम गर्नुको उद्देश्य भने, विदेशको सँस्कृति अनुभव गरि, देश वा फरक फरक जातका मानिसहरुले एकअर्कालाई सम्मान र प्रोत्साहित गर्नु हो।
यस पटक चाँहि,「मोटाङ्का ऊन बाट बनाउने पुतली (प्रेतात्मा वा अन्यबाट रक्षाको लागी राख्ने खेलौना) बनाउने」अभ्यास गर्ने कार्यशाला हो।
「मोटाङ्का ऊन बाट बनाउने पुतली चाँही, युक्रेनीहरुले प्रेतात्मा वा अन्यबाट रक्षाको लागी राख्ने खेलौना हो।
यो पारिवारको खुशी, विश्व शान्ति आदिको कामना गर्दै, कपडा र धागोबाट बनाइन्छ।
युक्रेनीहरुको चालचलन को बारेमा जानकारी गराउने उद्देश्यको लागि गरिएको कार्यशाला हो।
त्यस दिन, युक्रेनी नागरिक अन्तर्राष्ट्रिय विद्यार्थी गालिया जी ले सिकाउनेछिन।
जो कोहीले पनि भाग लिन सक्नुहुने (विदेशी नागरिक, स्कूल जाने उमेरका बालबालिकाहरूलाई पनि स्वागत छ) हुनेछ।
अवश्य,सहभागी हुनुहोला !
◆मिति र समय:२०२५ जुन २९ तारिक(आईतबार)दिउँसो साढे १ बजे देखि साढे ३ बजे सम्म
◆स्थान : मियागी एनपीओ प्लाजा
(सेन्दाई सिटि मियागिनो वार्ड चुचुजीगाओका ५)
◆प्रशिक्षक : गालिया (युक्रेनी नागरिक अन्तर्राष्ट्रिय विद्यार्थी)
◆सहभागिता शुल्क :५०० येन
◆ क्षमता : १५ जना (पहिले आउने प्रथामिकताको आधारमा)
◆आवेदन गर्नको लागी : https://sendai.jcifc.com/bunka/
◆अन्तिम म्याद : २०२५ जुन २७ तारिक (शुक्रबार)