ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा(せんだい日本語講座)(【受講者募集】「せんだい日本語講座」)

Document

「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीज कक्षा हो।

तपाईको जापानिज भाषाको तह अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन।

यो अप्रिल 8 (मंगलबार) देखि पढाइ शुरु हुनेछ।

अध्ययन शुल्क चाँही, निशुल्क हुन्छ (पुस्तकको शुल्क अलग)

स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर।

पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ।

◆अन्तरबार्ता र कक्षा छुट्याउने टेस्ट : अप्रिल ४ (शुक्रबार) 9:30 ~

(※पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्नेछ।)

◆पढाइ अबधि : अप्रिल ८ (मङ्गलबार) देखि सेप्टेम्बर १२ (शुक्रबार)

◆पढाइ समय : प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ)

◆पढाइहुने स्थान : आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)

◆कक्षाहरु : प्रार्थमिक स्तर, माध्यामिक स्तर, उच्च माध्यमिक र खान्जी आदि

◆शिक्षण शुल्क : निशुल्क (पुस्तकको शुल्क अलग)

◆शिक्षक : NPO निगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाई सहायता गर्ने नागरिक संगठन

◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला

https://www.int.sentia-sendai.jp/nihongo-np/class/sj_course/