ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जापानको सङ्गीत र मंगोलियन सङ्गीत आदानप्रदान कार्यक्रम (SentIA को सहयोग मा आयोजित कार्यक्रम)(日本の音楽とモンゴルの音楽の交流会)

जापान-मंगोलियन-चाइनिज सँस्कृति आदानप्रदान कार्यकम चाँही,「जापानको सङ्गीत र मंगोलियन सङ्गीत आदानप्रदान कार्यक्रम देखि लिएर जापानीज लोकगीत र मंगोलियन लोकगीत को परिचय र कोसोऊ (मंगोलियन बाजा) कक्षा」समेत आयोजना गरिनेछ।
यस कार्यक्रममा, जापानीज लोकगीत र मंगोलियन लोकगीतहरु प्रत्यक्ष रुपमा सुनेर, दुईदेशको गीत बीचको भिन्नता र समानता को बारेमा व्याख्या गर्नेछौं। साथै, कोसोऊ (मंगोलियन बाजा) कक्षा गर्ने योजना पनि भएको हुँदा, बजाउन अभ्यास गर्ने कर्नर पनि राखिएको छ।
प्रोफेशनल जापानीज लोकगायक र मंगोलियन लोकसंगीतका प्रसिद्ध प्रशिक्षकका साथै कलाकारलाई पनि आमन्त्रित गरि कार्यक्रम संचालन गरिने महत्वपूर्ण आदानप्रदान कार्यक्रम हो।
कृपया, यस्तो अवसर नछोड्नुहोला!

◆मिति र समय:२०२४ मार्च २ तारिक(शनिबार)दिउँसो १ बजे देखि साढे ३ बजे सम्म
◆स्थान : सेन्दाई फुकुसी प्लाजा फुरेआई हल
(सेन्दाई सिटि आओबा कु इचिचुबासी २-१२-२ दोस्रो तला)
◆प्रशिक्षक : किनुगावा योशिहितो (जापानीज लोकगीत), श्योदारगा (मंगोलियन गिटार वादक, गायक, होमी), तारा (कोसोऊ (मंगोलियन बाजा वादक), तेरासावा आयाको (पियानो वादक)
◆सहभागिता शुल्क :निशुल्क (प्रवेश टिकटको लागि फोन मार्फत आवेदन दिन आवश्यक पर्नेछ)
◆आवेदनको लागी : जापान-मंगोलियन-चाइनिज सँस्कृति आदानप्रदान कार्यकम
०९०-९६३१-९२०८