ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 1 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (1 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.नयाँ कोरोना भाइरसको खोप लगाउन सम्बन्धि सूचना
2.प्रारम्भिक बालशिक्षा, नर्सरीमा नि:शुल्क बाल हेरचाहको लागिको आवेदन लिनेछौ
3.के तपाईंले राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पूरा गर्नुभयो?
4.राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तानी गरिएको बारे सूचित गर्नेछौं।
5.भारी हिमपात पर्नु अगाडी राम्रोसँग तयारी र सावधानी
6.राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्चको बारेमा जानकारी पठाउनेछौं
7.विशिष्ट स्वास्थ्य परीक्षण गर्नुभयो ?
8.कर सम्बन्धित जानकारी
●नगर तथा प्रान्तीय कर (केन मिन जे) भुक्तानी गर्नुपर्ने म्याद हो
9.२० वर्षको भए पछि राष्ट्रिय पेन्सन
10.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) जनवरी १६ तारिक सम्म आवेदन बुझिने