ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र, यसबर्षको अन्त्य र नयाँवर्षको शुरुमा बन्द रहने बारेको सुचना / 仙台多文化共生センター 年末年始の閉室のお知らせ

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र, यसबर्षको अन्त्य र नयाँवर्षको शुरु, २०२३ डिसेम्बर २८ तारिक (बिहिबार) देखि २०२४ जनवरी ४ तारिक (बिहिबार) सम्मको अवधिभरि बन्द रहनेछ। दोभाषे सहायताको लागिको टेलिफोन सेवा पनि उपलब्ध हुनेछैन।

अर्को बर्षको २०२४ जनवरी ५ तारिक (शुक्रबार) देखि सबै सेवा उपलब्ध हुनेछ।
राम्रोसँग नयाँवर्ष मनाउनुहोला, धन्यवाद।