ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

■नेपाल अध्ययन भ्रमण को प्रतिवेदन प्रस्तुत कार्यक्रम (SentIA को अनुदान बाट आयोजीत परियोजना)(スタディーツアーinネパール 報告会)

यस पटक, अगस्ट महिनामा विश्व बालबालिका कला महोत्सव द्वारा आयोजना गरिएको 「नेपाल अध्ययन भ्रमण」को प्रतिवेदन छलफल कार्यक्रम, को आयोजना तोहोकु फुकुशी विश्वविद्यालय हिगासी गुची क्याम्पसमा गर्नेछौ!

अन्तर्राष्ट्रिय सहयोग संगठनहरूको गतिविधि अवलोकन र स्थानीय बालबालिकाहरु सँग अन्तरक्रिया गरि प्राप्त गरेको अनुभव र आफ्नो विचारहरू प्रस्तुत गर्नेछौ।

प्रतिवेदन छलफल कार्यक्रम पछि, विश्वभरका बालबालिकाहरू द्वारा बनाएको कृतिहरूको प्रदर्शनी र च्यारिटी क्यालेन्डर २०२४ को बिक्री गरिनेछ! कृपया, अवश्य आउनुहोला!

◆मिति, समय:२०२३ डिसेम्बर १० तारिक(अईतबार)दिउँसो १ बजे देखि ३ बजे सम्म
◆स्थान :तोहोकु फुकुशी विश्वविद्यालय सेन्दाई स्टेशन हिगासी गुची क्याम्पस को दोस्रो तल्ला「मिराई नो मोरी」हुलाक नम्बर
    〒983-8511 मियागी प्रिफेक्चर सेन्दाई सिटि मियागीनो कु चुचुजी गओका २-५-२६
◆सहभागि शुल्क : नि: शुल्क
◆सहभागी संख्या : ५० जना (अग्रिम आवेदन आवश्यक पर्ने) ※ सहभागीको संख्या ५० जना पुगेपछि बुकिंग बन्द गरिनेछ।
◆अन्तिम म्याद : २०२३ डिसेम्बर ८ तारिक (शुक्रबार)
◆आवेदन गर्ने तरिका:पम्पलेटमा भएको QR कोड वा URL (https://forms.gle/uunV6EQkhLNwjRiM8), अथवा इमेल (charity@tfu-mail.thu.ac.jp) मार्फत तलका बिषयहरु भरेर आवेदन दिनुहोस।
१. विषय : 「नेपाल अध्ययन भ्रमण प्रतिवेदन छलफल कार्यक्रम २०२३」मा सहभागिको लागि आवेदन सम्बन्धमा
२. सहभागी हुने व्यक्तिको नाम

※प्रतिवेदन छलफल कार्यक्रम चाँही जापानिज भाषामा गरिनेछ।

◆ सम्पर्कको लागि : विश्व बालबालिका कला महोत्सव तोहोकु फुकुशी विश्वविद्यालय को कार्यालय https://www.worldchildren-smile.com/