ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2023 आर्थिक वर्ष Vol.1』तयार भएको छ।(広報誌『仙台多文化共生センターだより2023年度Vol.1』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「जापानमा गाडी चलाउन चाहन्छु」भन्ने हो।
तपाईहरु पनि, जापानमा आउनुभन्दा पहिले, आफ्नो देशमा गाडी चलाउने गर्नु हुन्थ्यो कि? आफ्नो देशमा हुँदा सवारी चलाउने गरेको भएमा, जापानमा पनि गाडी चलाउन सक्ने हुनसक्छ। त्यसको लगी आवेदन प्रक्रियाको आवश्यक पर्छ। यसपटक को अंकमा जापानमा गाडी चलाउनको लागी कस्तो प्रकारको आवेदन प्रक्रियाको आवश्यक पर्छ भन्ने बारेमा व्याख्या गर्नेछौ। कृपया हेर्नुहोला!

【2023年度Vol.1 日本語版 英語版 中国語版 韓国語版 ベトナム語版 ネパール語版】
【2023 आर्थिक बर्ष Vol.1 जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

यस अंकको विषयवस्तु चांही:「जापानमा गाडी चलाउन चाहन्छु」
सूचना : दोभाषे सहायता फोन र Give Away को परिचय
परामर्श कर्मी कर्नर:「गाडी चलाउने कुराको बारेमा-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」
※जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नु होला।