ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 11 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (11 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.हाई स्कूल आदिको अध्ययनको लागी शैक्षिक ऋण सहायता प्रणालीको जानकारी
2.एड्स, सिफिलिस, यौनरोग परीक्षण
3.नोरोभाइरस (हैजा) बाट कृपया साबधानी अपनाउनहोस
4. नागरिक स्वास्थ्य परिक्षण गराउन नबिर्सनुहोला
5.राष्ट्रिय स्वास्थ्य बीमारकम भुक्तानी गर्न बैंक खाताबाट भुक्तानी गर्ने बिधि प्रयोग गर्नुहोस।
6.नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउन सूचना
7.आर्थिक वर्ष २०२४ को बालबालिका क्लबको लागी आवेदक आवाहनको सम्बन्धमा