ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को सेप्टेम्बर अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (सेप्टेम्बर अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.सेन्दाई सिटी मातहत मिनामि कोइजुमी माध्यामिक बिधालयको रात्रीकालिन कक्षाको नयाँ भर्ना सम्बन्धमा
2.निवास कर (ज्युमिन जे) छुट भएका परिवार आदिका लागि दिइने आपतकालीन सहायता अनुदान रकमको निबेदन प्रक्रिया चाँडो भरौ
3.राष्ट्रिय स्वास्थ्य बिमाका बिमितहरुलाई नयाँ बिमाकार्ड पठाउनेछौ
4.एड्स, सिफिलिस, यौनरोग परीक्षण
5.नयाँ कोरोना भाइरसको खोप लगाउने सम्बन्धित सूचना
6.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – आवेदन गर्ने मिति सेप्टेम्बर १६ तारिक सम्म
7.जापानिज भाषा कक्षाको जानकारी