ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 8 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ
2.भारी वर्षा र पहिरो जस्ता प्रकोपको लागि तयारी「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」को बारेमा जानकारी लिएर राख्नुहोस
3.बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला
4.कर सम्बन्धित जानकारी
5.नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना
6.बिभिन्न किसिमका समुद्री खानेकुराको कारणले पेटमा हुने सङ्क्रमण (इन्टराइटिस विब्रियो) खाद्य विषाक्तताबाट सावधान रहनुहोस