ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 7 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.भालु देखि सावधान रहनुहोस
2.प्रारम्भिक बालशिक्षा,नि:शुल्क बाल हेरचाहको लागिको अनुरोधलाई स्वीकार गरिनेछ
3.जुलाई देखि आधारभूत स्वास्थ्य परिक्षण सुरु
4.न्यून आय भै बालबालिका पालनपोषण गरिरहेकापरिवारहरूलाई सहायता रकम प्रदान गरिनेछ
5.एड्स,सिफिलिस, यौनरोग परीक्षण
6.नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना
7.राष्ट्रिय पेन्सन र बिमा रकम भुक्तानी छुटको लागि आवेदन दिन नबिर्सनुहोला