ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【आवेदन खुला】जापानीज भाषा आफ्नो मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न माध्यमिक बिधालयका विधार्थीहरुको लागिको गर्मी बिदाको भाषाकक्षा(2023 अगष्ट 9~अगष्ट 10)(日本語を母語としない小中学生のための夏休み教室)


गर्मी बिदामा जापानीज भाषा आफ्नो मातृभाषा को रूपमा नभएका बालबालिकाहरुको लागी कक्षा संचालन गरिनेछ ।
विधार्थी स्वयंसेवकहरूले बालबालिकालाई सहयोग गर्छन ।

■ लक्ष्य : जापानीज भाषा आफ्नो मातृभाषा को रूपमा नभएका बालबालिका प्राथमिक बिधालयका विधार्थी देखि निम्नमाध्यमिक बिधालयका विधार्थी सम्मका बालबालिका 

■ मिति र समय : 2023 अगष्ट 9 तारिक बुधबार~अगष्ट 10 तारिक बिहिबार, 1:30~3:30

■ स्थान : सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
(सेन्दाई-सी, आवोबा-कु आवोबायामा, सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन 1F )

■ सहभागि शुल्क: नि : शुल्क (0 येन) अग्रिम आवेदनको आवश्यक पर्नेछ ।

■ आवेदन : WEB फारममा, आवश्यक जानकारीहरु लेख्नुहोस ।
URL https://forms.gle/WQ4ChBLq6VjrdjDB9
थाहा नभएको व्यक्तिले कृपया, फोन वा ईमेल गर्नुहोस्।

■ अन्तिम म्याद :जुलाई 21 तारिक शुक्रबार → जुलाई 31 तारिक सोमबार

■ सम्पर्क स्थान : सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA) अन्तर्राष्ट्रिय सम्बध बिभाग
: कार्यक्रम इन्चार्ज : सुजुकी , सातोऊ
फोन:022-268-6260  ईमेल: y-suzuki*sentia-sendai.jp 
(「*」को ठाँउमा「@」राखेर पठाउनुहोला)

■ ध्यान पुर्याउनुपर्ने कुरा :
・ ल्याउने र लैजाने जिम्मा चाँही अभिभावकको हुनेछ । कक्षा सकिएपछि हुने कुनैपनि दुर्घटनाको लागि आयोजक जिम्मेवार हुनेछैन ।
・ मौसम आदि अन्य परिस्थितिको कारणले, भाषाकक्षा रद्द हुनपनि सक्छ ।

पम्पलेट(PDF)