ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 6 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.नगर तथा प्रान्तीय कर छुट भएका परिवारको लागि खानेपानी शुल्क र ढल प्रयोग शुल्क छुट पाउनको लागि अबेदन लिईनेछ
2.निवास कर (ज्युमिन जे) छुट भएका परिवार आदिलाई आपतकालीन अनुदान सहायता प्रदान गरिनेछ
3.नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना
4.एड्स, सिफिलिस, यौनरोग परीक्षण
5.बाल भत्ताको「वर्तमान स्थिति रिपोर्ट」पेश गर्ने बारेमा बुझनुहोस
6.राष्ट्रिय स्वास्थ्य बीमा शुल्क निर्णय गरिएको सूचनाकार्ड पठाईनेछ
7.राष्ट्रिय स्वास्थ्य बीमाको विशेष स्वास्थ्य परीक्षण गरौ
8.कर सम्बन्धित जानकारी
●नगर तथा प्रान्तीय कर भुक्तानी सूचनाकार्ड पठाईनेछ
●नगर तथा प्रान्तीय कर(निवास कर) भुक्तानी गर्नुपर्ने म्याद जुन ३० तारिक (शुक्र) हो
9.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदनखुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक सम्म