ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मोनिवादाई निहोन्गो सालोन 2023 यसबर्षको कक्षा संचालन गर्छौ(茂庭台日本語サロン)

मोनिवादाई निहोन्गो सालोन चाँही, थोरै संख्यामा पढाईने जापानी भाषा कक्षा हो। प्रत्येक हप्ताको बुधबार १० बजेदेखि साडे 11 बजेसम्म, ताइहाकु वार्डको मोनिवादाई नागरिक भवन (सिमिन सेन्टर) मा संचालन गर्दै आइरहेकोछौ। जापानिज भाषाको अतिरिक्त, जापानी संस्कृतिको बारेमा पनि सिक्न र स्थानीय मानिसहरूसँग संस्कृतिको आदानप्रदान गर्न सकिन्छ। साथै, बालबालिका हेरचाह लागीको सुबिधा भनेछैन, तर आफ्नो सानोशिशु वा बालबालिका भएकाले भने साथमा ल्याउन सक्नुहुन्छ।
अप्रिल १२ तारिक (बुधबार) देखि २०२३ यसबर्षको कक्षा संचालन गर्छौ। सँगै जापानी भाषाको अध्ययन गरौ। हामी मोनिवादाई वा मोनिवादाई नजिकै बसोबास गर्नुहुने मानिसको सहभागिताको लागि प्रतिक्षामा छौं!

◆लेभल आदि : प्राथमिक स्थर (1・ 2) र निम्नमाध्यमिक स्थर
◆खुल्ने समयअवधि : अप्रिल- जुलाई / सेप्टेम्बर- डिसेम्बर ※जहिलेपनि सम्भब
◆पढाइ हुनेदिन (समय) : प्रत्येक हप्ता बुधबार 10:00-11:30 
           ※बालबालिका(शिशु) लान अनुमति छ ( बालबालिका हेरिदिने सेवा छैन)
◆पढाइ शुल्क : पहिलो सेमेस्टर र दोस्रो सेमेस्टर प्रत्येक पटक 1,000 येन(शैक्षिक सामाग्री शुल्क, कार्यक्रममा सहभागी शुल्क आफ्नैले तिर्ने)
◆स्थान : मोनिवादाई सिमिन सेन्टर (सेन्दाई सिटी ताइहाकु-कू मोनिवादाई 4-1-10 फोन:022-281-3293)
◆आवेदन,सम्पर्कको लागी :(ओकाजाकी) फोन:022-392-1580(राती 9 बजे सम्म)