ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 1 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1.बिजुली,ग्याँस, खाद्यान्न आदिको मूल्य वृद्धिको लागि आपतकालीन अनुदानको आवेदनको प्रक्रिया छिटो गर्नुहोला।
2.「सुनामी इभ्याकुएसन गाईडलाईन (छैठौ संस्करण) को वितरण
3.नयाँ कोरोना भाईरस खोप सम्बन्धि जानकारी
4.भारी हिमपातका लागि राम्रो संग तयारी र सावधानी
5.नगर करको भुक्तानी म्याद अवधि
6.HPV खोप (गर्भाशय क्यान्सरको खोप) आफनै खर्चमा लगाउनु भएकोहरुका लागि अनुदान प्रदान
7.प्रारम्भिक बाल शिक्षा,नर्सरीमा नि:शुल्क बाल हेरचाहको लागि आवेदन
8.२० वर्षको भए पछि राष्ट्रिय पेन्सन
9.विशिष्ट चिकित्सा परीक्षण गर्नुभयो ?
10.राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पूरा गर्नुभयो?
11.राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्चको बारेमा जानकारी पठाउने
12.नगरीय आवासमा निवासीको आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको घरपरिवारहरूको लागि)
जनवरी १६ तारिक सम्म आवेदन बुझिने