ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 12 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.२०२३ मा सेन्दाई नगरको 【हाताचि नो चुदोई】जनवरी ८ गते,आइतवार को दिन आयोजना गरिनेछ।
2.बिजुली, ग्याँस, खाध्यान आदिको मूल्य वृद्धिको लागी आकस्मिक अनुदान प्रदान गरिने।
3.नयाँ कोरोनाभाइरस बिरुद्ध खोप लगाउने सम्बन्धि जानकारी
4.वर्षको अन्त्यबाट नयाँ वर्षको सुरुको दिनसम्ममा नगरको कामकाज
5.नगरपालिकाको सरकारी आवासमा बस्नको लागि आवेदन खुल्ला – १२ महिना १६ गते सम्म आवेदन बुझिने
6.नवजात शिशुको श्रवण/कान परीक्षण खर्चको लागि अनुदानको सुरुवात गरिएकोछ।
7.राष्ट्रिय स्वास्थ्य बीमा रकम,वृद्ध चिकित्सा बीमाको रकमको भुक्तानीको विधि परिवर्तन गर्न मिल्ने।