ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2022 आर्थिक वर्ष Vol.2』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより2022年度Vol.2』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』भनेको सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं ।

यस अंकको बिषयबस्तु चाँही, 「जाडोयामको दैनिकजिवनको लागि तयार गरिराखौ」हो । तपाईहरुलाई जाडोको कारणले दैनिकजिवनमा आउने समस्याहरु परेको छ ? यस अंकमा, चिसो बढ्नु भन्दा अघिदेखिनै जाडोयामको दैनिकजीवनको बारेमा जानीराख्न र ध्यान पुरयाउनुपर्नेकुराहरु र केही सुझाव र उपायहरू केही जानकारी गराउने छौ । कृपया अवश्य हेर्नुहोला !

【2022 आर्थिक बर्ष Vol.2 जापानिज संस्करण अंग्रेजी संस्करण चिनियाँ संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

यस अंकको विषयवस्तु चांही:जाडोयामको दैनिकजिवनको लागि तयार गरिराखौ
सूचना :①बहुभाषा मेल म्यागजिन 「SenTIA MAIL」 को दर्ता गर्नुहोस !
②「सेन्दाई सिटीको जानकारी म्यागजिन (सिसेदायोरी)」 को बहुभाषा संस्करणको अंकमा, भियतनाम र नेपाली भाषाहरू पनि थपिएको छ ।
परामर्श कर्मी कर्नर:「मैले अपनाएको चिसोपनबाट जोगिने उपाय-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」※ जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनाम, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ । जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ । अवश्य हेर्नु होला ।