ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 10 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. कर सम्बन्धित जानकारी
◆निवास तथा प्रान्तीय कर (केन मिन जे) को भुक्तानी गर्नुपर्ने अन्तिम म्याद
2. सुनामी आउँदा आफ्नो ज्यान कसरि जोगाउने भन्ने बारेमा अभ्यास गराउनेछौ
3. भालु देखि सावधान रहनुहोस
4. नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउने सम्बन्धि सूचना
5. 2023 अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदिको लागि आबेदन खुल्ला हुनेछ। अक्टोबर 13 तारिकबाट नर्सरी स्कूल, किन्डरगार्डेन आदिको उपयोग गर्नको लागीको जानकारी वितरण गरिनेछ ।
6. प्रारम्भिक बाल शिक्षा, नि:शुल्क बाल हेरचाहको अनुरोधलाई पनि सुइकर गर्नेर्छौं
7. प्रारम्भिक बाल शिक्षा, नि:शुल्क बाल हेरचाहको अनुरोधलाई पनि सुइकर गर्नेर्छौं
8. अनैच्छिक रुपमा बेरोजगार भएका व्यक्तिको राष्ट्रिय स्वास्थ्य बिमा रकम कम गर्ने प्रणाली
9. अर्को वसन्तमा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच