ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「निहोन्गो नो मोरी」पुन: संचालन भएको छ।(にほんごのもり)

नयाँ कोरोना भाइरस को प्रभावले बन्द गरिएको जापानिज भाषाकक्षा「निहोन्गो नो मोरी」नोवेम्बेर 12 तारिक (शुक्रबार) बाट कक्षा पुन: संचालन भएको छ। कक्षामा, कुराकानी गर्ने अभ्यास वा जापानिज भाषा बाट सोधिने प्रश्नको जवाफ दिइनेछ। विस्तृत विवरणहरूको लागि, कृपया निहोनगोनोमोरी को होमपेजमा हेर्नुहोस । हामी तपाईहरुको सहभागिताको प्रतिक्षामा छौं।

◆निहोनगोनोमोरी होमपेज: https://yoshinari126.jimdofree.com

◆सम्पर्क: फोन: 022-797-2705 ईमेल: missringo35408@gmail.com (आराई)