चिकित्सा संस्था सम्वन्धि जानकारी

यो चाँही स्वास्थ्य सेवा सम्वन्धि जानकारी हो ।「विदेशी भाषामा स्वास्थ्य उपचार प्रदान गर्न सक्ने चिकित्सा संस्थाहरू」र「बिदाको दिन, समय अवधि समाप्त भएपछि पनि स्वास्थ्य उपचार सेवा प्रदान गर्ने (ओभरटाइम) चिकित्सा संस्थाहरु」को जानकारी, अस्वस्थ भएको बेलामा एम्बुलेन्स बोलाउने तरिका तथा स्वास्थ्य बीमा प्रणालीको बारेमा जानकारी प्रदान गर्नेछौं।

बिदेशी भाषा बोल्न सक्ने डाक्टर र कर्मचारीहरू भएका अस्पताल, क्लिनिक र दन्त चिकित्सकहरूको जानकारी पत्ता लगाउनको लागि सहयोग चाहिएमा र अस्पताल, क्लिनिकमा बुकिंग गर्नुपर्दा सहायता आवश्यक पर्ने व्यक्तिले, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (Tel: 022-224-1919 E-mail: tabunka@sentia-sendai.jp ) मा सम्पर्क गर्नुहोला ।

मियागीको डाक्टर सम्बन्धि गाइड

https://miyagioishasan.pref.miyagi.jp/

जापान राष्ट्रिय पर्यटन संगठन (JNTO)

चिकित्सा संस्था खोज्न

https://www.jnto.go.jp/emergency/jpn/mi_guide.html

बिदाको दिन, समय अवधि समाप्त भएपछि पनि (ओभरटाइम) स्वास्थ्य उपचार सेवा प्रदान

बिस्तृत विवरणहरूको लागि कृपया यहाँबाट हेर्नुहोस ।

राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीको बारेमा

बिस्तृत विवरणहरूको लागि कृपया यहाँबाट हेर्नुहोस । (जापानीज, अंग्रेजी)