जापानिज भाषा सिक्न

जानकारी (ब्लाग)

जापानीज भाषा सिक्नको लागिको जानकारीहरु परिचय गराईरहेका छौ ।

जानकारी (ब्लाग) को लागि बिस्तृत बिबरण यहाँबाट

सेन्दाई सहरभित्रको जापानिज भाषाकक्षा, सर्कल

सेन्दाई सिटीमा जापानीज भाषा पढ्ने कक्षा र सर्कलहरु छन ।

जापानिज भाषाकक्षा, सर्कलको बिबरण यहाँ बाट

SenTIA जापानिजभाषा स्वयंसेवक

काम (जागिर) वा बच्चा हेरचाह आदिको कारणले, सेन्दाई जापानिज भाषाकक्षामा भाग लिन नसक्नु भएकाहरुको लागी, जापानिज भाषा सिक्न सहायता गर्नेको लागि जापानी भाषा स्वयंसेवकहरुको परिचय गराई राखेका छौ।

SenTIA जापानिजभाषा स्वयंसेवकहरूको बिबरण यहाँबाट

अनलाइन जापानीज भाषा पढाइ

जापानिज भाषा पढाइको लागि उपयोगी हुने वेबसाइट या अनलाइन कक्षाहरुको बारेमा जानकारी गराएकाछौं ।

अनलाइन जापानीज भाषा पढाइको बारेमा बृस्तितमा हेर्न यहाँ क्लिक गर्नुहोस

विदेशसँग सम्बन्ध भएका बच्चाहरुलाई गरिने सहयोग

विदेशसँग सम्बन्ध भएका बच्चाहरु र उनिहरुको अभिभावक, बच्चाहरु लिने स्कूल, स्कूलका शिक्षकहरु, नयाँभर्ना, एउटा स्कूलबाट अर्कोमा जनाकोलागि प्रक्रिया, स्कुलमा बातबरण घुलमिल हुन, शैक्षिक परामर्श या परीक्षा सम्मको साथ, विभिन्न परिस्थितिमा सहयोग गर्दछौं।

विदेशसँग सम्बन्ध भएका बच्चाहरुको सहायताको बिबरण यहाँबाट