ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(新型コロナウイルス感染症についてのお知らせ)ネパール語

    

नयाँ कोरोना भाइरस संक्रमण तथा रोग फैलाइउन नदिनको लागि

(※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ । ↓)

【सेन्दाई शहर】

सेन्दाई सिटि नयाँ कोरोना भाइरस(COVID-19)
खोप लगाउनको लागिको पोर्टल साइड

Vaccination Certificate of
COVID-19 (Vaccine Passport)



इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट सेन्टरकी प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।




 

नयाँ कोरोना भाइरस संक्रामण चिकित्सा सेवा । परामर्श केन्द्र (कल सेन्टर)(24सै घन्टा)

0120-056-203

※तपाईले विदेशी भाषामा पनि परामर्श गर्न सक्नु हुनेछ !

・अंग्रेजी, चीनीयाँ, कोरियन, स्पेनिस, पोर्चुगली र जापानीज भाषा : दैनिक 24 सै घण्टा
・थाई, नेपाली, भियतनामी, रसियन, तागालोग, इन्डोनेसियन र हिन्दी भाषा : सोमवार~शुक्रवार
बिहान 8:30 बजे~ बेलुका 6 बजे

 

नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना


सेन्दाई सिटि नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइड」 तयार पारिएको छ। (仙台市新型コロナウイルスワクチン接種ポータルサイト)

बैदेशिक यात्राको बेला「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट)」को बारेमा(新型コロナウイルス感染症予防接種証明書)

व्याख्यातथा निर्देशन(फाइजर कम्पनी)(説明書(ファイザー社))

व्याख्यातथा निर्देशन(ताकेदा / मोडेर्ना कम्पनी)(説明書(武田/モデルナ社))

 

 

पैसाको आवस्यकता परेका व्यक्तिहरुको लागि


आवासीय अनुदान रकम(住居確保給付金)
घरभाडा तिरिदिने प्रणाली

रोजगार निरन्तरता सरकारी आर्थीक सहायता(雇用調整助成金)※2023年3月31日で終了
काम घटे पनि, काम गर्ने व्यक्तिलाइ केहि समय बिदा दिएर बस्न लगाउने या ट्रेनिङ गराउने गरेर रोजगार लाइ निरन्तरता दिएको अवस्थामा,कम्पनीले कामदारलाइ दिने पैसाको केहिभाग चाँही कम्पनीको सट्टामा सरकारले तिरिदिने छ ।

कोरोना भाइरस संक्रमण बिरुद्ध सघाउ ब्यवसाय बन्द सहायता कोष・अनुदान रकम(新型コロナウイルス感染症対応休業支援金・給付金)※2023年3月31日で終了
कोरोना भाइरसको प्रभावको कारणले, ब्यवसाय बन्द भित्र ( काम बिदा बसेको समय)को, ज्याला (ब्यवसाय बन्द भत्ता) पाउनु नसक्नु भएका साना तथा मझ्योला व्यवसायका श्रमिकहरुलाई सहायता कोष・अनुदान रकम प्रदान
गरिनेछ ।

राष्ट्रिय स्वास्थ्य बीमा, वृद्ध वृद्धाहरूको स्वास्थ्य उपचारका बिरामी भत्ता भुक्तानीको बारेमा(国民健康保険・後期高齢者医療傷病手当金)

 

नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु

Sendai Tourism, Convention, and International Association(SenTIA)

ब्लग: नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु
(ネパール語コロナウイルス情報)

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(仙台多文化共生センター)
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि,बहुसांस्कृतिक समाज केन्द्रको केहि भागहरुको प्रयोगमा रोक लगाइएको छ।
(新型コロナウイルス感染症のため、利用できないサービスがあります)

■ “सेन्दाईमा जापानी भाषा पाठ्यक्रमको स्थितिको बारेमा” (बन्दको सूचना)
(仙台市内の日本語講座の開催状況について(お休みの情報))
【जापानी भाषा 日本語】 【अंग्रेजी भाषा 英語】

 

सेन्दाई शहर (仙台市)


सूचना “सेन्दाई सिटीको संक्रमण सम्बन्धि जानकारीको बारेमा”(仙台市内の発生状況について)【जापानी भाषा 日本語】

सूचना “नयाँ कोरोना भाइरस संक्रामक रोग सम्बन्धि बिशेष पेज”(新型コロナウイルス感染症特設ページ)【जापानी भाषा 日本語】

सूचना “नयाँ कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागिको फोहोर व्यवस्थापन गर्ने तरिका”(新型コロナウイルスを 広げない ごみの出し方)

निजि स्तरको PCR जाँच केन्द्र चाँही सिटी कार्यालयको मुख्य सरकारी भवनमा संचालन भइरहेकोछ(民間のPCR検査センターを市役所本庁舎内に開設)

■ नयाँ कोरोना भाइरस संक्रामक रोगको प्रभाव परेका व्यक्ति लाई सहयता तथा सपोर्ट
(新型コロナウィルス感染症の影響を受けた人への対応や支援)
1. कर तथा, ग्यास・खानेपानी आदिका सार्वजनिक उपभोग्य बस्तुको शुल्क भुक्तान गर्न कठिनाइ भएका व्यक्तिहरुका लागि

2. प्रमाणपत्र・ठेगानापरिवर्तन र स्वास्थ्य तथा कल्याण सम्बन्धि आवस्यक प्रशासनिक प्रक्रियाहरू हुलाक आदि द्वारा पठाउन सकिने स्थितिहरु हुन्छन

3. राष्ट्रिय स्वास्थ्य बीमा, वृद्ध वृद्धाहरूको स्वास्थ्य उपचारका बिरामी भत्ता भुक्तानीको बारेमा

–>
 

自治体国際化協会(CLAIR)

■ सूचना「नयाँ कोरोनाभाइरसको संक्रमणको बारेमा」

 

अध्यागमन विभाग(出入国在留管理庁 Immigration Services Agency にゅうかん)

「コロナによる帰国困難者に対する在留諸申請の取り扱いが変わります」
新しいコロナウイルスの病気が広まったことで自分の国に帰ることが難しい人に向けて、自分の国に帰ることが難しいことを理由に、日本で暮すことを認めてきましたが、取扱いが変わります。

■PDF “बर्खास्त गरिएका विदेशीहरुको लागि रोजगार निरन्तरता सहयोगको जानकारी”
कोरोना भाइरस संक्रमणको कारण बर्खास्त आदिमा परि प्रशिक्षणको निरन्तरतामा समस्या परेका प्राबिधिक
प्रशिक्षार्थि आदि विदेशी कामदारहरुले पुनः रोजगार प्राप्त गरी रोजगारलाइ निरन्तरता दिन सकोस भन्ने उद्देश्यले केहि समयको लागि बिशेष ब्यवस्था स्वरुप अधिकतम १ वर्षको “बिशेष क्रियाकलाप अर्थात तोकुतेइ खाचुदोउ (काम गर्न मिल्ने” ) भिसा दिने भएको छ ।
विस्तृत जानकारी 【जापानी भाषा 日本語】

■ जापान प्रवेश गर्ने योजनाको लागि योग्यता प्रमाणपत्रको अवधिको बारेमा
【やさしいにほんご】 【जापनीज】

 

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय(厚生労働省 Ministry of Health, Labour and Welfare)

■ सूचना「कम्पनीमा रोजगाररत समस्त विदेशी नागरिक समक्ष」

 

NHK

■ NHK World Japan「Links for Multilingual News &BOSAI Info/20の言葉のニュースと防災情報

■ NHK NEWS WEB EASY 「नयाँ कोरोनाभाइरसको समाचार(あたらしいコロナウイルスのニュース)」【सजिलो जापानी भाषा やさしい にほんご】

 

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला

यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )