ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मियागी प्रान्तका नागरिकहरुसँगमा अनुरोध ※प्रान्तको मौलिक आपतकालीन अवस्थाको घोषणा,पुन फैलावट रोकथाम कडाइका साथ पालना अबधि थपीएको(リバウンド防止徹底期間の延長)

【अनुरोध अवधि】2021जुन 13 तारिक सम्म
【लक्षित क्षेत्र】प्रान्त भित्रका सम्पूर्ण क्षेत्र  

※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ । ↓