ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「नयाँ कोरोना भाइरस खोप लगाउनको लागि बुकिंग सुरु हुने मितिको जानकारी」सेन्दाई सिटिबाट तपाइँको घरमा हुलाकबाट पठाईनेछ ।(新型コロナウイルスワクチン接種予約開始日のお知らせ)

अगष्ट 23 तारिक बाट, 12 बर्ष वा सोभन्दा माथिका सबैजना लाई खोप लगाउनको लागि बुकिंग गर्न सक्नुहुन्छ भनि लेखिएको छ ।
खोप लगाउने स्थान वा बुकिंग स्थिति आदि, मे महिनामा सेन्दाई सिटि बाट पठाएको「खोप लगाउनको लागिको खोप पुस्तिका」(जापानिज भाषामा मात्र) वा, सेन्दाई सिटिको होमपेजको पोर्टल साइड(http://www.city.sendai.jp/covidvaccine/gaikokujin.html)
(सजिलो जापानिज भाषा, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनामी, नेपाली भाषा) मा हेर्नुहोस्।