पहिलो अध्याय जापानको उच्च माध्यमिक बिधालयहरु

Q1 म कसरी उच्च माध्यमिक बिधालयमा भर्ना हुन सक्छु? के म भर्ना हुन सक्ने कुनै उच्च माध्यमिक बिधालय छ?

Q2 जापानको बिधालयहरु सुरु हुने चाँही कहिले बाट हो?

प्रQ3【जापानको शिक्षा प्रणाली】
मलाई जापानको शिक्षा प्रणालीको बारेमा बताइदिनुहोस।

Q4 【उच्च माध्यमिक विद्यालय अध्ययनको महत्त्व】
के म उच्च माध्यमिक विद्यालय जान आवश्यक पर्छ?

Q5 【भर्ना गर्नको लागी सर्त / प्रवेश परीक्षा】
कसरि उच्च माध्यमिक बिधालयमा प्रवेश गर्न सकिन्छ?

Q6【जापानी भाषा क्षमता】
मलाई जापानी भाषा आउँदैन। र पनि के म परीक्षा दिन सक्छु? उच्च माध्यमिक बिधालयमा पढ्न सक्छु?

Q7 【बिधालय जाने निर्धारित उमेर नाघेको】
मैले मेरो देशको माध्यमिक बिधालयबाट ग्राज्युएसन गरें, र अहिले १६ वर्षको छु। म जापानी भाषा बुझ्दिन त्यसैले, के मलाई उच्च माध्यमिक बिधालय प्रवेश परीक्षा दिन गाह्रो हुन्छ? म निम्न माध्यमिक बिधालयमा भर्ना भएर पढ्न सक्छु कि?

दोश्रो अध्याय उच्चमाध्यमिक बिधालय अध्ययन

Q1 जापानको उच्चमाध्यमिक बिधालयको विशेषताहरू के के छन?

Q2 उच्चमाध्यमिक बिधालय सम्म जाने यातायातको बारेमा मलाई बताईदिनुहोस।

Q3【उच्च माध्यमिक विद्यालयको प्रकार, आदि】
कस्तोकस्तो प्रकारको उच्चमाध्यमिक बिधालयहरु छन?

Q4 【शिक्षण शुल्क】
उच्च माध्यमिक विद्यालयको अध्ययन शुल्क चाँही कति जति लाग्छ?

Q5 【उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा प्रणाली】
सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा कस्तो प्रकारको हुन्छ?

Q6 के उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा दिनको लागि कुनै सर्तहरु छन?

Q7 के सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा जापानी विद्यार्थीहरूलाई लिइने जस्तै हुन्छ?

Q8 प्रवेश परीक्षा सम्मको तालिकाको बारेमा बताईदिनुहोस?

Q9 【उच्च माध्यमिक विद्यालय जीवन】
म उच्च माध्यमिक विद्यालयको दैनिक तालिका जान्न चाहन्छु।

Q10 अनलाइन आवेदन दिन

चौथो अध्याय उपयोगी जानकारी र सम्पर्क स्थान

उपयोगी जानकारीहरु

जापानी भाषा अध्ययन SenTIA द्वारा तयार गरिएको घरमा अध्ययन गर्न सक्ने सामग्रीहरूको संग्रह यहाँ, बिधालय वा घरमा पढ्न सकिने अध्ययन सामग्रीहरूको बारेमा जानकारी छ।
SenTIA स्थानीय छेत्रको जापानी भाषा अध्ययन पोर्टल साइट
सेन्दाई शहर भित्रको जापानी भाषाकक्षाहरूको बारेमा जानकारी छ।
उच्च माध्यमिक विद्यालयमा नयाँ भर्ना जापानी भाषा आफ्नो मातृभाषा नभएका बालबालिका र उनीहरुको अभिभावकका लागि करियर मार्गदर्शन मियागी
करियर गाइडबुक
बसोबास स्थिति (जाइरियु सिकाकु), राष्ट्रियता सम्बन्धी परामर्श सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(SenCUL)
विदेशीनागरिकहरूका लागि विशेषज्ञिय परामर्श

परामर्शको लागि सम्पर्क विवरणहरू

भविष्यको करियर मार्गदर्शन, विद्यालय जीवन, बसोबासको स्थिति, परिवारहरुको बारेमा इत्यादी कुराहरु SenTIA का कर्मचारीहरू ले तपाईंलाई सोध्नेछन।

  • SenTIA मा, विदेश सँग सम्बन्ध भएका बालबालिका सहायता सेन्दाई डेस्कका कर्मचारीहरूले तपाईंसँग बिभिन्न कुराहरु सोध्नेछन र सँगै समाधानको बाटो खोज्नेछन।
  • SenTIA ले करियर मार्गदर्शन, विद्यालय जीवन, र बसोबासको स्थिति जस्ता समस्याहरूको समाधान खोज्नको लागि शिक्षा बोर्ड र वकिलहरू जस्ता विज्ञहरूसँग सहकार्य गर्ने काम गर्छ।
  • परामर्श गर्न नि:शुल्क हो। SenTIA ले दोभाषे सहयोगीको पनि ब्यबस्था गर्नेछ। दोभाषे ब्यबस्था पनि नि:शुल्क हो।
  • SenTIA ले तपाईंको जानकारी गोप्य राख्नेछ। हामी तपाईंको अनुमति बिना अरू कसैसँग यसको बारेमा कुरा गर्ने छैन।

सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ(SenTIA)

विदेशसँग सम्बन्ध भएका बालबालिका सहायता सेन्दाई डेस्क

  • ठेगाना: मियागी प्रान्त सेन्दाई शहर आओबा-कु इचिबाँच्यो ३-३-२० छैठौं तला
  • टेलिफोन: ०२२-२६८-६२६०
  • इमेल: kokusaika*sentia-sendai.jp (कृपया 「*」 यो चिन्हलाई 「@」मा बदल्नुहोस।)

जापानी भाषा बाहेक अन्य भाषाहरूमा परामर्श लिन चाहनेहरूका लागि:
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(SenCUL)

  • ठेगाना: मियागी प्रान्त सेन्दाई शहर आओबा-कु कोकुबुन्च्यो ३-६-१ सेन्दाई पार्कबिल्डिंग १ तल्ला
  • टेलिफोन: ०२२-२२४-१९१९
  • इमेल: tabunka*sentia-sendai.jp (कृपया 「*」 यो चिन्हलाई 「@」मा बदल्नुहोस।)