सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, विदेशी नागरिकहरुको लागी बसोबास सम्बन्धि उपयोगी जानकारीहरु विभिन्न भाषामा प्रदान गर्दै आएका छौँ । साथै, विदेशी नागरिकको जीवनयापन सम्बन्धि परामर्श, तथा बहुसांस्कृतिक समाजको विकाससँग सम्बन्धित परामर्श पनि गर्ने गर्दछौं । सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाँही, सेर्न्दाई सिटीबाट सञ्चालन अनुमति प्राप्त गरि, यसको व्यवस्थापन SenTIA ले गर्दै आएको छ ।
- परामर्श・जानकारी काउन्टरविदेशी नागरिकहरुका जीवनयापनका लागि उपयोगी जानकारी र परामर्श सेवाहरु प्रदान गर्दछौँ
- विदेशी नागरिकका लागिको विशेषज्ञिय परामर्शयो विदेशी नागरिकहरूको लागि संबन्धित विशेषज्ञिय संस्थाहरु द्वारा दीइने निःशुल्क परामर्श हो ।
- दोभाषे सहायता फोनहामी तपाईहरुलाइ सेन्दाईको जीवन यापन सम्बन्धि जानकारी प्रदान तथा कम्यूनिकेशनमा केहि अफ्ट्यारो पर्दा सहयोग गर्ने छौं ।
- SenTIA सामुदायिक अनुवादक -सहयोगी पठाउने कार्यसरकारी संस्था ,स्कुल, बालबाललका हरेचाह केन्द्र (नर्सरी ) आदि ठाउँमा सामुदायिक अनुवादक -सहयोगी पठाइ सहयोग गर्ने कार्य गरिन्छ ।
- सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिकायो चाँही विदेश बाट आएका व्यक्तिहरुलाइ सेन्दाईमा बसोबासको लागिको जानकारी पुस्तिका हो ।
- चिकित्सा संस्था सम्वन्धि जानकारीबिरामी भएको बेला वा चोटपटक लागेको बेलामा उपयोगी हुने जानकारीहरु छन ।
- प्रशिक्षण हल र कार्यशालाकुनै समूह गतिविधिहरुका लागि यस ठाउँ प्रयोग गर्नु होला
- जानकारी आदानप्रदान बोर्ड यसमा भाषा सिक्ने साझेदारहरुको लागि आवेदन पत्र लेख्ने आदि गर्न सक्नु हुनेछ ।
- पुस्तक फिर्ता गर्नेगरि लाने सुबिधाहामीसँग जापानी भाषाको पाठ्य पुस्तकहरु, र बहुसांस्कृतिक समाज सम्बन्धित किताब आदि छन्
- बालबालिका खेल्ने कोठा आमा बुवा र बच्चाहरु सँगै खेल्न मिल्ने कोठा उपलब्ध छ
- समाचार पत्र・म्यागजिनघरेलु र विदेशी पत्रिका या म्यागेजिनहरु पाइनेछ ।
- अन्तर्राष्ट्रिय भगिनी मैत्रीपूर्ण शहर सम्बन्धि प्रदर्शनी कर्नरसेन्दाई सिटिसँग भगिनी मैत्री सम्झौता राखेको शहरहरुका जानकारीहरु प्रदर्शनमा राख्ने गरिन्छ ।
खुल्ने समय | प्रत्येक दिन बिहान 9:00 देखि बेलुका 17:00 ※यद्यपि,नयाँ बर्षको बिदा र अन्य व्यवस्था मर्मतका लागि हरेक महिनाको 1,2 दिन बन्द हुनेछन् |
---|---|
बन्द हुने दिन | 2024 डिसेम्बर 16 (सोमबार),17(मंगल ),25(बुधबार), 28(शनिबार)~31(मंगल) 2025 जनवरी 1(बुधबार) ~4(शनिबार),14(मंगल ) ●बिदाको दिनमा टेलीफोन सेवा उपलब्ध हुनेछैन । ●कृपया परामर्शको लागि इमेल गर्नुहोला । हामी तपाईंको इमेलको जवाफ अर्को दिनमा दिनेछौ । |
※माथिको बाहेक, व्यवस्थापनको रुपमा परिक्षण र निर्माणको लागि अस्थायी बन्द हुन सक्छ ।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाटको जानकारी
गाईड नक्शा
〒980-0856 सेन्दाई-सी, आओबा-कु, आओबा यामा सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन पहिलो तला
※सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाहिँ "सेन्दाई इन्टरनेसनल सेन्टर" सम्मेलन भवनको पहिलो तलामा छ ।