ブログ国際化事業部からのお知らせ

【5/29】 प्रस्थान र आप्रवासन केन्द्र(immigration) विशेषता सरसल्लाह को समय राख्ने छ 出入国管理局による専門相談会を開催します。(電話相談)

――――――――――――――――――――
■ 5/29 प्रस्थान र आप्रवासन केन्द्र(immigration) विशेषता सरसल्लाह को समय राख्ने छ
出入国管理局による専門相談会を開催します。(電話相談)
――――――――――――――――――――
प्रवेश तथा बसोबास प्रक्रिया बन्दअधि को सरसल्लाह कोलागी सेन्दाई प्रस्थान र आप्रवासन केन्द्र बाट प्रचार गर्ने छ ।
सल्लाहको लागि शुल्क लाग्दैन | सल्लाह लिन सक्ने समय चाहिं एक जना को ३० मिनेट सम्म हुन्छ| परामर्श गर्न को लागि, निबेदन गर्ने बेला निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क गर्न मिल्ने उपाय (फोन नम्बर / ईमेल)
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादक को आवश्यक छ कि छैन

2020年度 専門相談会日程(仙台出入国在留管理局)
【समय】2020 मे 29 (शुक्रबार) 13:00 – 16:00
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp