ブログ国際化事業部からのお知らせ

【5/21】श्रमिक ब्यूरो द्वारा विशेष परामर्श बैठक गर्छौं 【5月21日】労働局による専門相談会を開催します(電話相談)

―――――――――――――――――――――――――――――
■ 5/21श्रमिक ब्यूरो द्वारा विशेष परामर्श बैठक गर्छौं
【5月21日】労働局による専門相談会を開催します
――――――――――――――――――――
आफ्नो काममा गाह्रो लागेको कुराहरुको बारेमा मियागी श्रमिक ब्युरो संग सल्लाह गर्न सक्नुहुन्छ।
उदाहरणका लागि, तलब, जागिर समय, बिदा, अथवा श्रम अनुबन्ध इत्यादी का बरेमा परामर्श गर्न सक्नुहुन्छ| परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को ३० मिनेट सम्म हुन्छ | परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दाखेरि निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क गर्न मिल्ने उपाय (फोन नम्बर / ईमेल)
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादक को आवश्यक छ कि छैन

【समय】2020 मे 21 (बिहिबार) 13:00 – 16:00 ※ परामर्श टेलीफोन बाट गरिनेछ

【日時】2020年5月21日(木)13:00-16:00 ※相談は電話で行います。
2020年度_労働局による専門相談会日程