ブログ国際化事業部からのお知らせ

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(仙台多文化共生センターについて)(ネパール語)

नयाँ कोरोना भाइरस संक्रामक रोगका कारण,सेन्दाई बहुसास्कृतिक समाज केन्द्र मे 31 सम्म प्रबेसको लागि बन्द रहनेछ
टेलीफोन तथा इमेल बाटको परामर्श भने लिन सकिन्छ
・परामर्श गर्न चाहने व्यक्तिले, टेलीफोन वा इमेल द्वारा सम्पर्क गर्नुहोला
・पुस्तकालय बाट पुस्तक सामग्री दिने कार्य रोकिएको छ ,यदि तपाइले पुस्तक हरु लानु भएको छ भने बहुसास्कृतिक समाज केन्द्र खुले पछि फिर्ता गर्नुहोला

बन्द अवधि :2020 अप्रिल18 (शनिबार) देखि मे 31(आइतबार ) सम्म
नयाँ कोरोना भाइरस संक्रामक रोग सम्बन्धि जानकारी को लागि
http://int.sentia-sendai.jp/blog/j/cat/corona/