ブログ国際化事業部からのお知らせ

【जानकारी 】सन 2020 को जनगणना संबन्धि अनुरोध(2020年 国勢調査のお願い)

सेप्टेम्बर 14 तारिख देखि, जापानमा बसोबास गर्ने व्यक्तिहरुका बारेमा सूचना संकलन गर्न , राष्ट्रिय जनगणना शुरु गरेको छ ।
जापानमा जनगणना पाँच वर्षमा एक पटक हुने गर्दछ ।
जापानमा बसोबास गर्ने सबै व्यक्तिहरुले जनगणना को प्रश्नको उत्तर दिनु पर्दछ ।
बिदेशी नागरिक पनि, जापानमा तिन वर्ष भन्दा लामो समय बसोबास गरेको भएमा जनगणना को प्रश्नको उत्तर दिनु पर्दछ । भिसाको प्रकार सँग कुनै मतलब हुदैन ।

(जनगणनाको जवाफ दिने तरिका )
तपाइको घरमा एउटा चिट्ठी पठाइने छ ।

त्यस भित्र भर्ने कागज हालिएको हुन्छ ।
उक्त कागजमा जवाफ लेख्नु पर्दछ ।
विदेशी भाषाको जानकारी चाँही, राष्ट्रिय जनगणनाको होमपेज मा राखिएको छ ।
https://www.kokusei2020.go.jp/household/language.html

इन्टरनेट बाट पनि यसको जवाफ दिन सकिन्छ ।
इन्टरनेट बाट चाँही, जापानीज,अंग्रेजी,चिनियाँ,कोरियन,भियतनामी, पोर्चुगाली र स्पेनिस भाषामा
यसको जवाफ दिन सकिन्छ ।


(जापानिज)
https://www.kokusei2020.go.jp/index.html
(अंग्रेजी)
https://www.kokusei2020.go.jp/en/index.html
(सरलीकृत, चिनियाँ)
https://www.kokusei2020.go.jp/cn/index.html
(परम्परागत, चिनियाँ)
https://www.kokusei2020.go.jp/tw/index.html
(कोरियन)
https://www.kokusei2020.go.jp/ko/index.html
(भियतनामी)
https://www.kokusei2020.go.jp/vi/index.html
(पोर्चुगाली)
https://www.kokusei2020.go.jp/pt/index.html
(स्पेनिस)
https://www.kokusei2020.go.jp/es/index.html

तपाइहरुको जवाफ चाँही, सूचना संकलनको प्रयोजनका लागि मात्र प्रयोग गरिने छ ।
अक्टोबर 7 तारिख भित्रमा जवाफ लेखेर पठाउनु होला ।

Những người không hiểu tiếng Nhật hãy liên lạc với Trung tâm Đa văn hóa Sendai.
Số điện thoại: (022)224-1919 (từ 9 giờ đến 17 giờ)
E-mail: tabunka*sentia-sendai.jp(Hãy điền「@」thay cho「*」)