BlogNotices from the International Relations Department

मियागी प्रान्तीय गभर्नर तथा सेन्दाई सिटीको मेयर बाटको अनुरोध (宮城県知事・仙台市長からの緊急のお願い)Nepali(April 3rd, 2020)

अत्यावश्यक बाहेक, घर बाहिर ननिक्लनको लागिको जरुरी अपील

कोरोनाभाइरस रोग बाट संक्रमित हुनबाट जोगिन र थप संक्रमण बढाउनलाई रोक्न मियागी प्रान्त र सेन्दाई सिटी प्रशासनले नागरिकहरूलाई केही समयको लागि (लगभग १ देखि २ हप्ता) अनावश्यक यात्रा गर्नबाट रोक्न आग्रह गरेको छ। र यस सप्ताहन्तमा (अप्रिल 4 र 5 गते ) कृपया, खानेकुरा जस्ता अत्यावश्यक चीजहरू किन्न वा अस्पताल जानु पर्ने आवश्यकता बाहेक तपाइहरुलाइ घरबाट बाहिर नजानु हुन अनुरोध गरिन्छ ।

विशेष गरी युवा पुस्ता यस बारेमा सचेत रहनुहोला ।