मेल म्यागजिन

सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसनले इ-मेल मार्फत विभिन्न जानकारी पठाउनेछ।
इमेल चाहिँ जापानिज, अंग्रेजी, चिनियाँ ,कोरियन, भिएतनामी, नेपाली भाषामा हुन्छ । दर्ताप्रक्रिया नि:शुल्क छ। कृपया दर्ता गर्नुहोला ।

नाम SenTIA मेल                
मेल पठाउने,संख्या एकमहिनामा दुईपटक
बिषय
  • प्राकृतिक प्रकोपको जानकारी, प्राकृतिक प्रकोपको समयमा जानकारी आदि
  • SenTIA कार्यक्रमको जानकारी
  • सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाटको जानकारी
  • विदेशी नागरिक बासिन्दाहरूको लागिको दैनिक जीवनयापनको जानकारी
  • जन सम्पर्क प्रचार सामग्री बारेको जानकारी
  • सेन्दाई शहर बाटको जानकारी (नगरको समाचारपत्र आदि)
भाषा जपानिज, अंग्रेजी, चिनियाँ ,कोरियन, भिएतनामी, नेपाली भाषा

「सेन्टिया मेल」 ठेगाना दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।

「सेन्टिया मेल」ठेगाना रद्द गर्न यहाँ क्लिक गर्नुहोस्।