SenTIA सपोटर(अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सहयोगी सदस्यहरू) आवेदन खुल्लाछ!

(सार्वजनिक हितको) सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन(SenTIA“センティア”)अन्तर्राष्ट्रिय सम्बन्ध विभागमाकार्यक्रमहरूकोसहायताकोलागिसपोटरहरु चाहिएकोछ।
अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहयोगको समारोहहरुमा सम्मिलित भै सेन्दाई सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यक्रममा योगदान गर्न चाहनुहुन्छ ? हामी तपाईको दर्ता र सम्पर्कको लागि पर्खिरहेको छौं ।

सदस्यको प्रकार र सदस्यता शुल्क

विद्यार्थीसदस्य सदस्य शुल्क:एकपटकको 500 एन देखि/बर्ष
हाम्रो संगठनमा आयोजित क्लासहरु तथाकार्यक्रमहरुकोबारेमाइमेलबाट प्राथमिकताका साथ जानकारी दिनेछौं।
व्यक्तिगत सदस्यसदस्य शुल्क:एकपटकको1000 एन देखि/बर्ष
हाम्रो संगठनमा आयोजित क्लासहरु तथाकार्यक्रमहरुकोबारेमाइमेलबाट प्राथमिकताका साथ जानकारी दिनेछौं ।
आवेदन गर्नुहुने व्यक्तिहरुले चाहेमा हाम्रो एसोसिएसनको जन सम्पर्क पर्चिहरु हुलाक मार्फत पठाउने छौं।
नागरिक समूहसदस्य शुल्क:एकपटकको 2000एन देखि/बर्ष
सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र ,प्रशिक्षण कक्ष / कार्यशालाको प्राथमिकता रिजर्भेसन (केवल प्रयोगका लागि आवश्यक समूहहरूको लागि मात्र) र कार्यक्रम पम्पलेट पठाउनमा सहयोग गर्दछौं।
निगम सदस्यसदस्य शुल्क:एकपटकको 5000 एन देखि/बर्ष
हाम्रो एसोसिएसनको जन सम्पर्क पर्चिमा तपाइको संगठनको नामलाइ परिचय गराउनेछौं ।

आवेदन गर्ने तरिका

निम्न मध्ये कुनै विधिद्वारा आवेदन गर्नुहोस।

  1. 「आवेदन फारम」भर्नुहोस र तलको कार्यालयमा सदस्यता शुल्क तिर्नुहोस्।
  2. 「आवेदन फारम」हुलाक अथवा फ्याक्स मार्फत तलको कार्यालयमा पठाउनुहोस, सदस्यता शुल्क तोकिएको बैंकखातामा पठाउनुहोस्।

सदस्यता शुल्क स्थानान्तरण बैंक

  77 बैंक मुख्य कार्यालय
खाता नम्बर (फुचु)9518215
खाता धनी कोउएकी जाइदानहोउजिन सेन्दाई खान्कोउ कोकुसाइ क्योउकाइ
(コウエキザイダンホウジン センダイカンコウコクサイキョウカイ)

सम्पर्क तथा आवेदन दिने स्थान

सार्वजनिक हितको संस्था, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन, बहुसांस्कृतिक समाज विभाग योजना शाखा
〒980-0811 सेन्दाई-सि आवोबा-कु इचिबान्च्यो 3-3-20 हिगासी निहोन फुदोउसान सेन्दाई इचिबान्च्यो बिल्डिंग 6F
फोन:022-268-6260 फ्याक्स:022-268-6252