ブログ国際化事業部からのお知らせ

【जानकारी 】विदेशी बासिन्दाहरूको लागि प्रश्नावली ”विदेशी बासिन्दाहरूले जापानमा सूचना पाउने तरिकाको बारेमा”(外国人住民を対象としたアンケート)

सेन्टिया(सेंडाई टुरिज्म अन्तर्राष्ट्रिय संघ / सेंडाई बहु सांस्कृतिक केन्द्र) आएको जानकारी बहु भाषाहरूमा अनुवाद गरि, विदेशी बासिन्दाहरुलाई जानकारी प्रदान गर्छ। थप रूपमा, ठूलो आपतकालको अवस्थामा हामी सूचना प्रदान गर्न र विदेशी भाषामा परामर्श प्रदान गर्न सेन्दाइ शहर द्वारा स्थापित “विपत्ती बहुभाषी समर्थन केन्द्र” पनि सञ्चालन गर्छौं।

यो प्रश्नावली विदेशी बासिन्दाहरूलाई उनीहरूको दैनिक जीवनमा कसरी जानकारी प्राप्त गराउने र सेन्टिया द्वारा प्रदान गरिएको बहु भाषाहरूको जानकारी प्रसार गर्न मद्दत गर्ने उद्देश्यको लागि गरिएको हो।

केवल “सेन्दाइ शहरमा बस्ने विदेशी नागरिकहरूका लागि”

सहयोगको लागि धन्यवाद।

https://forms.gle/97UK39Ve6yaxyMyb6
*जवाफ दिन करीव 5 मिनेट लाग्छ।