घरमा पनि पढ्न सकिने जापानीज भाषाको पढाईहरु छन् ।इन्टरनेट मा अध्ययन गर्छु । शुल्क चाहिँ लाग्दैन ।(※इन्टरनेट प्रयोग गर्न चाहिँ पैसा लाग्दछ)
「सेन्दाई डिजिटल पुस्तकालय」 जापानी भाषा अध्ययन
जापानी भाषा अध्ययनको लागि तपाईं किताबहरू पढ्न सक्नुहुन्छ।
किताब पढ्नको लागि, तपाईंले पुस्तकालयमा गएर 「प्रयोगकर्ता कार्ड」 बनाउनुपर्ने हुन्छ।
「प्रयोगकर्ता कार्ड」 बनाउनको लागि तपाईंको आफ्नो निवास कार्ड (जईर्यु कार्ड) चाहिन्छ।
「प्रयोगकर्ता कार्ड」 भएको व्यक्तिहरुले चाँही, डिजिटल पुस्तकालय प्रयोग गर्न सक्नेछन।
बिस्तृत जानकारीको लागि, [सेन्डाई डिजिटल पुस्तकालय प्रयोग गर्ने तरिका (सेन्दाई सिटी पुस्तकालय) ] मा हेर्नुहोस।
जोडिने र विस्तार हुने जापानी भाषाको जीवन
https://tsunagarujp.bunka.go.jp/
जीवनयापन गर्नको लागिको जापानी भाषा पढ्न सक्छु । भिडियो हेरेर सिक्नेगर्छु ।
विभिन्न देशहरुको भाषा प्रयोग गर्न सकिनेछ ।
Learn Japanese(NHK WORLD-JAPAN )
https://www3.nhk.or.jp/nhkworld/en/learnjapanese/(अँग्रेजी)
https://www.nhk.or.jp/lesson/ja/(सरल जापानी भाषा)
दैनिक जीवनयापन मा प्रयोग गर्न सकिने जापानी भाषाको अध्ययन गरिन्छ । एनिमेसन र आवाजहरु पनि छन ।
कुराकानी, अक्षर, संस्कृतिको अध्ययन गर्न सकिनेछ । प्रश्न उत्तरको खेल पनि समावेश छ । बिभिन्न देशहरुको भाषा प्रयोग गर्न सकिनेछ ।
JFजापानी भाषा ई रा नि ङ मि ना तो
https://minato-jf.jp/
विश्व भरका व्यक्तिहरूसँग संगै अध्ययन गर्न सकिनेछ । विभिन्न पाठ्यक्रमहरू छन् । विभिन्न देशहरूको भाषा प्रयोग गर्न सकिन्छ ।
NIHONGO eな
https://nihongo-e-na.com/jpn/
जापानीज भाषा अध्ययन गर्दा उपयोगी हुने साइट वा उपकरण, विचारहरु छन् । जापानी भाषा र अंग्रेजी भाषामा प्रयोग गर्न सकिनेछ ।
जापानीभाषा बैंक(भिडीयोमा पढाई)
जीवनयापन गर्नको लागिको जापानी भाषा पढ्न सक्छु । भिडियो हेरेर सिक्नेगर्छु ।
>भिडियो(YouTube)
https://www.youtube.com/playlist?list=PLYbUs7A2HLF01v4Xp_SdW6apddV0InW-y
“इरिन का चुनौतीहरू ! जापानी भाषामा गर्न सक्नुहुन्छ ।’ सामग्री पुस्तकालय
https://www.erin.jpf.go.jp/
पहिलो पटक पद्नुहुने हरु पनि रमाइलो सँग अध्ययन गर्न सक्नुहुन्छ । त्यहाँ भिडियोहरू र डाउनलोड सामग्रीहरू छन्।
थरिथरीका जीवनयापनका लागि जापानी भाषा
https://www.irodori.jpf.go.jp/index.html
पाठ्यपुस्तक र अडियो (एमपी 3)हरु छन् ।
जापानमा जीवनयापन वा कामकाज गर्नको लागि, आधारभूत कुराहरु जापानी भाषामा प्राप्त गर्न सक्नुहुन्छ।
थरिथरीका जापानी भाषा अनलाइन कोर्स
https://www.irodori-online.jpf.go.jp/
「थरिथरीका जीवनयापनका लागि जापानी भाषा」हरु प्रयोग गरिएको अनलाइन कोर्स हो ।
प्रश्नहरुको उदाहरणमा अभ्यास गरौ- जापानी भाषा क्षमता परीक्षा JLPT
https://www.jlpt.jp/samples/forlearners.html
जापानी भाषा क्षमता परीक्षा( JLPT)को प्रश्नहरुको अभ्यास गर्न सक्नुहुन्छ ।N1बाटN5सम्म, प्रश्नहरु छन ।
आफूलाई बुझाउने (चिनाउने) जापानी भाषा
त्यहाँ अडियो र पाठ्यपुस्तकहरु छन् । अक्षरहरु पदन मन नलाग्ने व्यक्ति पनि रामिलो सँग अध्ययन गर्न सक्छन ।आफ्नो कुरा बुझाउन सकने क्ष्मता बनाउन सकिनेछ ।
>पाठ्यपुस्तक(PDF)
https://ccia-chiba.or.jp/wards/learning_materials/teaching_materials
>भिडियो(YouTube)
https://www.youtube.com/playlist?list=PLdvMCZD_p_eYwa9sHBFxcoXix2cAv_ehl