「सेन्दाई डिजिटल पुस्तकालय」 बाट तपाईंले जापानी भाषा अध्ययनको लागि पुस्तकहरू पढ्न सक्नुहुन्छ। (अनलाइन अध्ययन)


यहाँ स्थानीय छेत्रको जापानी भाषा अध्ययन पोर्टल साइटमा समावेश गरिएको 「अनलाइन अध्ययन」 नामको पेज छ।
तपाईंहरुलाई घरबाट नै जापानी भाषा अध्ययनको बारेमा बताउनेर्छौं।

हामीले 「सेन्दाई डिजिटल पुस्तकालय」 बारेमा नयाँ जानकारी थप गरेका छौं।
जापानी भाषा अध्ययनको लागि तपाईं किताबहरू पढ्न सक्नुहुन्छ।

बिस्तृत विवरणहरूको लागि, कृपया यहाँबाट हेर्नुहोस।
https://www.int.sentia-sendai.jp/nihongo-np/online/