दिउँसोमा अध्ययन गर्ने समय नभएका व्यक्तिहरुको लागी साँझमा पढाई हुने कक्षा हो। बिदेशीनागरिकहरु लक्षित गरि जापानी भाषा शिक्षा सम्बन्धि बिबिध ज्ञान, अनुभव भएका प्रशिक्षकहरू द्वारा अध्यापन गराइनेछ। कक्षा चाँही, पहिलो सेमेस्टर अप्रिल देखि र दोश्रो सेमेस्टर अक्टोबर देखि संचालन हुनेछ। आउनुहोस सँगै जापानी भाषा अध्ययन गरौं।
लक्षित बर्ग | प्राथमिक तह देखि १ र २ |
कक्षा संचालन अवधि | अप्रिल देखि सेप्टेम्बर / अक्टोबर देखि फेब्रुअरी |
पढाई हुनेदिन, समय | प्रत्येक हप्ताको मंगलबार बेलुका ६:३० देखि ८:३० |
पढाई शुल्क | १४००० येन (पाठ्यपुस्तकको अलग) |
स्थान | मियागी प्रीफेक्चर अन्तर्राष्ट्रिय संघ (MIA) सेन्दाई सिटि आओबा कु चुचुमी दोरी आमामिया माची ४-१७ मियागी प्रान्त सेन्दाई गोदोच्योस्याको सातौं तल्ला |
सम्पर्क | (जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA) टेलिफोन: ०२२-२७५-३७९६ |
-1.jpg)