जापानी भाषाको किताब पढि आनन्द लिउँ!
सरल पुस्तक, चित्र भएका पुस्तक, कमिक्सहरु आदि छन।
यस भित्रबाट आफुलाई मनपर्ने पुस्तक छानेर पढौं।
पुस्तक पढी सकेपछि, कुराकानी गरौं ।
लक्षित | हिरागना पढन सक्ने व्यक्ति |
मिति/समय | |
कार्य गतिविधि गर्ने मिति/समय | प्रत्येक महिनाको तेश्रो शनिबार दिउँसो १:१५ देखि २:४५ सम्म |
शुल्क | निशुल्क |
स्थान | आओबा कु च्युयो सिमिन सेन्टर(सेन्दाई सिटि आओबा कु इचीबाँच्यो २-१-४) |
सम्पर्क | tadoku.kafe@gmail.com |

