सेन्दाईमा, विभिन्न किसिमका जापानी भाषाकक्षाहरू छन। कक्षा संचालन हुने समय, पाठ्यपुस्तक सामग्री, सहभागिता शुल्क आदि फरक-फरक छन। तपाईंलाई उपयुक्त हुने भाषाकक्षा रोज्नुहोस।

तह अनुसार कक्षा बिभाजन , कक्षाकोठाको स्वरूप

सेन्दाई जापानी भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

जापानी भाषाको तह अनुसारका, थुप्रै कक्षाहरू छन।

लक्षित बर्गप्राथमिक तह, माध्यमिक तह र खान्जी अध्ययन आदि
कक्षा संचालन अवधिपहिलो सेमेस्टर अप्रिल देखि सेप्टेम्बर, दोश्रो सेमेस्टर अक्टोबर देखि मार्च
पढाई हुनेदिन, समय*कक्षा अनुसार फरक फरक हुनेछ।
पढाई शुल्कनि:शुल्क *पाठ्यपुस्तक शुल्क आफैले तिर्नुपर्ने हुन्छ।
स्थानआओबा कु च्युयो सिमिन सेन्टर
सेन्दाई सिटि आओबा कु इचीबाँच्यो २-१-४
सम्पर्कआओबा कु च्युयो सिमिन सेन्टर टेलिफोन: ०२२-२६३-५०१०
(जन संघ) सेन्दाई पर्यटन तथा पर्यटन अन्तर्राष्ट्रिय संघ टेलिफोन: ०२२-२६८-६२६०

जापानी भाषा टि-रुम

>>बिस्तृत जानकारीहरु यहाँबाट

बालबालिका हेरचाहको सुबिधा भएको हुँदा, साना बच्चा भएका व्यक्तिहरू पनि निश्चिन्त भै उपस्थित हुन सक्नुहुन्छ।

लक्षित बर्गशुरुवाती तह, प्राथमिक, निम्न र माध्यमिक तह, उच्चमाध्यमिक तह
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक बुधवार र शुक्रबार १०:०० बजेदेखि ११:३० सम्म
पढाई शुल्कनि:शुल्क (पाठ्यपुस्तक शुल्क आफैले तिर्नुपर्ने)
स्थानयागीयामा सिमिन सेन्टर
सेन्दाई सिटि ताईहाकु कु यागीयामा होनमाची १-४३
टेलि:०२२-२२८-११९०
सबवे तोजाइ लाइन 「यागीयामा दोउबुचु कोएन स्टेशन」को नजिकै
सम्पर्कटेलिफोन: ०२२-२२८-११९० (यागीयामा सिमिन केन्द्र)
इमेल: yagiyama-siminc@hm-sendai.jp
※बच्चा हेरचाहको सुविधा छ (सिमित संख्या भएको हुनाले, पुर्व जानकारी आवश्यक पर्ने)

ICAS जापानी भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

लक्षित बर्गप्राथमिक तह
JLPT च्यालेन्ज कोर्ष
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयछलफल गरेर निर्णय गरिने
पढाई शुल्कनिजी कक्षा ६,००० येन (१ महिनामा ४ पटक)
सानो कक्षा एक जनाको ४,००० येन (१ महिनामा ४ पटक)
स्थानअनलाइन
सम्पर्कअन्तर्राष्ट्रिय शहर सेन्दाईलाई सहयोग गर्ने नागरिक संगठन (ICAS)
npo.icas@gmail.com

बालबालिकाको लागिको जापानी भाषाकक्षा
「सात्तो निहोन्गो क्लब」

>>बिस्तृत जानकारीहरु यहाँबाट

विदेशबाट आएका प्राथमिक र माध्यमिक बिधालयको विद्यार्थीहरूको लागिको जापानी भाषाकक्षा हो। विद्यालयको पाठ्यपुस्तकको अध्ययनमा पनि सहयोग गर्ने कार्य गरिन्छ।

लक्षित बर्गप्राथमिक, माध्यमिक बिधालयका विधार्थीहरु
कक्षा संचालन अवधिमे देखि फेब्रुअरी सम्म( गर्मि र जाडो बिदा बाहेक)
पढाई हुनेदिन, समयप्रत्येक हप्ताको शनिबार बिहान १०:०० बजे देखि १२:०० बजेसम्म
पढाई शुल्कहरेक आधा अवधिको 500 येन (मे देखि सेप्टेम्बर / अक्टोबर देखि फेब्रुअरी, शैक्षिक सामग्रीको लागि)
सम्पर्कआवोबा-कू च्युयो सिमिन सेन्टर
फोन:०२२-२६३-५०१०

बिदेशीनागरिकको बालबालिका सहायता संघ

>>बिस्तृत जानकारीहरु यहाँबाट

विदेशसँग सम्बन्ध भएका बालबालिकाहरुलाई जापानिज भाषा र बिधालयको पाठ्यपुस्तक अध्ययनमा मद्दत गर्ने गर्छौ।

लक्षित बर्गप्राथमिक, माध्यमिक र उच्चमाध्यमिक बिधालयका विधार्थीहरु
कक्षा संचालन अवधिवर्षभरि नै
पढाई हुनेदिन, समयबिधालयको समय पछि, शनिबार, आईतबार मध्येबाट हप्ताको एकपटक (2 घण्टा)
पढाई शुल्कवार्षिक दर्ता शुल्क: १,००० येन, पढाई शुल्क भने नि: शुल्क
स्थानएलसोरा सेन्दाई (सेन्दाई स्टेशन नजिकैको 「आएरु」बिल्डिंगको २८ औं तल्ला)
※अनलाइनबाट पनि पढाउने कार्य गर्दछौं।
सम्पर्कटेलिफोन : ०९०-२७९३-८८९९ (तादोकोरो)
इमेल : tadokoro12@yahoo.co.jp

MIA जापानि भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

MIA जापानी भाषाकक्षामा, पहिलो पटक जापानी भाषा अध्ययन गर्ने व्यक्ति देखि लिएर, प्राथमिक तहको अध्ययन पुरा गरि माध्यमिक तहको लागी, भाषाको स्तर अनुसार जापानी भाषा अध्ययन गर्न सकिन्छ।

लक्षित बर्गप्राथमिक तह, माध्यमिक तह, खान्जी
कक्षा संचालन अवधिअप्रिल देखि जुलाई / अक्टोबर देखि जनवरी
पढाई हुनेदिन, समयप्राथमिक तह हप्तामा ४ पटक (मङ्गलबार देखि शुक्रबार बिहान १०:०० बजेदेखि १२:००बजे)
माध्यमिक तह हप्तामा २ पटक (मङ्गलबार र बिहीबार बिहान १:०० बजेदेखि ३:०० बजे)
पढाई शुल्कप्राथमिक तह १ र २ (२७,५०० येन)
माध्यमिक तह १ (१४, ००० येन)
(पाठ्यपुस्तक शुल्क भने अलग लाग्नेछ)
स्थानमियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA) प्रशिक्षण कक्ष,
अन्तर्क्रिया लाउन्ज सेन्दाई सिटि आओबा कु चुचुमीदोरी आमामिया माची ४-१७ मियागी प्रान्त सेन्दाई गोदोच्योस्या को ७ औं तला
सम्पर्क(जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA)
टेलिफोन: ०२२-२७५-३७९६

प्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरुका लागीको जापानी भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

सेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालयका प्रोफेशनल जापानी शिक्षकहरूले जापानी भाषाको अध्ययन र विद्यालयको गृहकार्यमा सहयोग गर्नेछन।

लक्षित बर्गप्राथमिक, निम्न र माध्यमिक बिधालयका उमेरका बालबालिका
कक्षा संचालन अवधिवर्षमा लगभग 3 पटक (गर्मी, समर, जाडो बिदामा)
पढाई हुनेदिन, समय१ पटक कक्षा संचालन गर्दा २ देखि ३ दिन (एक दिनमा २ देखि ३ घण्टा पढाई हुने)
पढाई शुल्कएकपटकको ५०० येन
स्थानसेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालयका (सेन्दाई सिटि आओबा कु खाक्योइन १-३-१)
सम्पर्कप्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरुका लागीको जापानी भाषाकक्षा (सेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालय)
इमेल: sjls@jc-21.ac.jp
टेलिफोन: (०२२) २२४-६५०९

RAN जापानी भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

जापानमा बसोबास गरेका जापानी भाषा अध्ययन गर्न चाहने बिदेशी नागरिकहरुलाई ब्यापक रुपमा सहयोग गर्छौं।

लक्षित बर्गप्राथमिक तह, प्राथमिक माध्यमिक तह
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयसेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
१. प्राथमिक तहको कक्षा मंगलबार दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म
२. प्राथमिक र माध्यमिक तह शनिबार बिहान १०:०० बजेदेखि ११:३० बजेसम्म

अनलाइन कक्षा
प्राथमिक र माध्यमिक तह शुक्रबार बेलुका ७:३० बजेदेखि ९:०० बजेसम्म
पढाई शुल्कआमनेसामुने भएर पढने कक्षा एकपटकको २०० येन
अनलाइन कक्षा निशुल्क
स्थानसेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अथवा अनलाइन कक्षा
सम्पर्कइमेल: ainilixiang524@gmail.com

बहुसांस्कृतिक Yurt अनलाइन

>>बिस्तृत जानकारीहरु यहाँबाट

Zoom को प्रयोग गरि जापानी भाषा आदिमा कुराकानी गर्नेछौं।

लक्षित बर्गप्राथमिक तह देखि
कक्षा संचालन अवधिपहिलो सेमेस्टर अप्रिल देखि अगस्ट सम्म/ दोस्रो सेमेस्टर अक्टोबर देखि फेब्रुअरी सम्म
पढाई हुनेदिन, समयप्रत्येक महिनाको तेस्रो शुक्रबार राति, ८:३० देखि ९:३० बजे सम्म (सेप्टेम्बर र मार्चमा कक्षा बिदा हुनेछ)
*एक पटक मात्र पढ्ने हो भनेपनि ठीक छ। आफ्नो समय भएको बेलामा जुनसुकै समयमा पनि सहभागी हुन सक्नुहुन्छ।
पढाई शुल्कनिशुल्क
स्थानअनलाइन (जुम को प्रयोग गरिन्छ)
सम्पर्कYurt (यौर्ट) तोहोकु जापानी भाषाकक्षा शिक्षक संघ (तोहोकु निहोन्गो क्यूशी क्योदोकाई)
इमेल: sendainihongo2021@gmail.com

MIA रात्रीसमय जापानी भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

लक्षित बर्गप्राथमिक तह देखि १ र २
कक्षा संचालन अवधिअप्रिल देखि सेप्टेम्बर / अक्टोबर देखि फेब्रुअरी
पढाई हुनेदिन, समयप्रत्येक हप्ताको मंगलबार बेलुका ६:३० देखि ८:३०
पढाई शुल्क१४००० येन (पाठ्यपुस्तकको अलग)
स्थानमियागी प्रीफेक्चर अन्तर्राष्ट्रिय संघ (MIA)
सेन्दाई सिटि आओबा कु चुचुमी दोरी आमामिया माची ४-१७ मियागी प्रान्त सेन्दाई गोदोच्योस्याको सातौं तल्ला
सम्पर्क(जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA)
टेलिफोन: ०२२-२७५-३७९६

सेन्दाईमा बसोबास गरेका भियतनामी संघ
SenTVA जापानी भाषाकक्षा

>>बिस्तृत जानकारीहरु यहाँबाट

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक आइतबार बिहान १०:०० देखि १२:००
पढाई शुल्क२० पटकको लागि २००० येन (टिकट प्रणाली)
स्थानसेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
सम्पर्कप्रतिनिधि: डो भान तुआन
इमेल: Tuandovan2011@gmail.com
मोबाइल नम्बर: ०८०-९६००-८६८६

सानो समूह प्रणाली / व्यक्तिगत निर्देशन गरिने कक्षा

निहोन्गो नो मोरी

>>बिस्तृत जानकारीहरु यहाँबाट

कुराकानी गर्न अभ्यास गराउने र जापानी भाषामा सोधिएको प्रश्नहरूको जवाफ दिनेछौ।

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक मङ्गलबार र शुक्रबार दिउँसो १:३० बजे देखि ३:०० बजे सम्म (अन्तर्राष्ट्रिय केन्द्र बन्द हुने दिन र अन्य सरकारी बिदाको दिन बाहेक)
पढाई शुल्कनिशुल्क
स्थानसेन्दाई बहुसांस्कृतिक समाज केन्द्र, सेन्दाई आओबा कु अआबोयामा सेन्दाई अन्तर्राष्ट्रिय केन्द्रको हल भित्र
सम्पर्कनिहोन्गो नो मोरी
(कुरोकावा)टेलिफोन : ०२२-२७२-७२७८ (बेलुका ८ बजे सम्म)
(सासाकी)इ-मेल:luzdeaki@gmail.com

इजुमी जापानी भाषाकक्षा सरोन

>>बिस्तृत जानकारीहरु यहाँबाट

सैदान्तिक रूपमा, एक जाना शिक्षकले एक जना बिधार्थीलाई पढाउने गरिन्छ। तपाईंको राष्ट्रियता, उमेर वा लिङ्ग कुनैपनि कुराको पर्वाह नगरी जुनसुकै समयमा पनि यहाँलाई स्वागत छ।

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक शुक्रबार बिहान १०:०० बजेदेखि ११:३०
(सार्बजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्ष बिदा, गोल्डेन वीक र ओबोन बिदा बाहेक)
पढाई शुल्कनि:शुल्क (पाठ्यपुस्तक शुल्क र कक्षामा पढ्नको लागि आवश्यक सामग्रीहरूको लागत विद्यार्थी आफैले किन्ने)
स्थानखाचुरा सिमिन सेन्टर भित्रको बैठक कोठा
सेन्दाई सिटि इजुमी कु खाचुरा ३-१९-१
टेलिफोन: ०२२-३७५-०५५०
सम्पर्क(आचुमी)टेलिफोन : ०९०-४३१२-५४३१
इमेल :atsumi19511228@yahoo.co.jp

मोनिवादाइ जापानी भाषाकक्षा सालोन

>>बिस्तृत जानकारीहरु यहाँबाट

थोरै जनाको संख्यामा पढाई हुने कक्षा। जपानी भाषा मात्रै नभईकन, संस्कृतिको बारेमा जान्न सकिने, स्थानीय नागरिकहरु सँग अन्तरक्रिया पनि गर्न सकिन्छ।

लक्षित बर्गप्राथमिक तह (१ र २), माध्यमिक तह
कक्षा संचालन अवधिअप्रिल देखि जुलाई / सेप्टेम्बर देखि ※ जहिलेपनि सम्भब हुने
पढाई हुनेदिन, समयप्रत्येक बुधबार बिहान १०:०० बजेदेखि ११:३०
पढाई शुल्कपहिलो सेमेस्टर, दोस्रो सेमेस्टर प्रत्येक पटक १००० येन
(शैक्षिक सामग्री शुल्क, कार्यक्रममा सहभागी भएमा लाग्ने शुल्क)
स्थानमोनिवादाइ सिमिन सेन्टर सेन्दाई सिटि ताइहाकु कु मोनिवादाइ ४-१-१०
टेलिफोन: ०२२-२८१-३२९३
सम्पर्क(ओकाजाकी)टेलिफोन : ०२२-३९२-१५८० (बेलुका ९ बजेसम्म)
※बालबालिकालाई साथै लिएर आउन पाइनेछ (बालबालिका हेरचाहको सुबिधा भने छैन)

बिबिध अध्ययन क्याफे अध्यापन समूह

>>बिस्तृत जानकारीहरु यहाँबाट

जापानी भाषाको किताब पढि आनन्द लिउँ!

लक्षितहिरागना पढन सक्ने व्यक्ति
मिति/समय
कार्य गतिविधि गर्ने मिति/समयप्रत्येक महिनाको तेश्रो शनिबार दिउँसो १:१५ देखि २:४५ सम्म
शुल्कनिशुल्क
स्थानआओबा कु च्युयो सिमिन सेन्टर
सम्पर्कtadoku.kafe@gmail.com

विद्यार्थीहरुले नेतृत्व गरेका समूह

तोहोकु गाकुइन विश्वविद्यालय
जापानी स्वयंसेवक सर्कल HANDS

>>बिस्तृत जानकारीहरु यहाँबाट

हामीलाई अग्रिम रुपमा ईमेल द्वारा सम्पर्क गर्नुहोस। हामी तपाईंलाई तह अनुसार कक्षा विभाजन गरि, सानो समूह प्रणालीमा अध्यापन गराउने कार्य गर्दछौं।

लक्षित बर्गप्राथमिक तह, माध्यमिक तह र उच्च माध्यामिक तह
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयहप्तामा दुई पटक (मङ्गलबार र शुक्रबार)
मंगलबार बेलुका ७:०० बजेदेखि ९:०० बजेसम्म
शुक्रबार बेलुका ७:०० बजेदेखि ९:०० बजेसम्म
पढाई शुल्कनिशुल्क
स्थानआमनेसामने : तोहोकु गाकुइन विश्वविद्यालय इचुचुबासी क्याम्पस छैठौं तला
अनलाइन
सम्पर्कE-mail:2001hands@gmail.com