Language Menu

अन्तर्राष्ट्रिय भगिनी मैत्रीपूर्ण शहर सम्बन्धि प्रदर्शनी कर्नर

सेन्दाई सिटि सँगको भगिनी, मैत्रीपूर्ण शहर, सम्झौतामा हस्ताक्षर गरेका शहरको जानकारीहरु हेर्न सकिने कर्नर हो ।

सेन्दाई सिटीसँग, सातवटा शहरको अन्तर्राष्ट्रिय भगिनी, मैत्रीपूर्ण शहरको सम्झौता गर्नुको अलावा, दुईवटा शहर सँग सम्झौता सहयोग गरि, बिभिन्न प्रकारको जानकारी आदानप्रदान गरिरहेको छौ ।

अन्तर्राष्ट्रिय भगिनी मैत्रीपूर्ण शहर सम्बन्धि प्रदर्शनी कर्नरमा, यी नौ वटा शहरहरुको चिनारी वा प्रमुख स्मृति चिन्हहरू प्रदर्शनीमा राख्ने कार्य गरिन्छ ।

अन्तर्राष्ट्रिय भगिनी मैत्रीपूर्ण शहर आदिको बारेमा बिस्तृत जानकारीको लागि चाँही, सेन्दाई सिटीको होमपेज बाट पनि पाउन सकिन्छ ।

https://www.city.sendai.jp/koryu/shise/gaiyo/profile/koryu/kokusai/index.html



ページの先頭へ