Language Menu

समाचार पत्र, म्यागजिन

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, जापान वा विदेशको पत्रपत्रिका वा म्यागजिन राखिएको छ ।
म्यागजिन वा पत्रपत्रिकाहरू बाहेक भाडामा लान सम्भब हुनेछ (「प्रयोगकर्ता कार्ड」को आवश्यकता पर्नेछ) ।

भण्डारण अवधि समाप्त भएका पत्रपत्रिका र म्यागजिन आदि तपाईहरुलाई बढ्ने छौ ।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र भित्रको लबीमा मिलाएर राखिएको छ । आफुलाई मनपरेको पुस्तक निर्धक्क सँग लैजान सक्नुहुन्छ ।
※झोला चाँही तयार गरिएको छैन । कृपया आफैले लिएर आउनुहोला ।
※बाडिने पत्रपत्रिका वा म्यागजिन आदि नहुने अवस्था पनि हुनसक्छ ।
※ब्यबसायीक उद्देश्यले प्रयोग गर्न सकिनेछैन । पुनः बिक्रिवितरण गर्न मनाही छ ।

समाचार पत्र, म्यागजिनको सुची

बिदेशी भाषाको पत्रपत्रिका

 पत्रिकाको नाम भाषा
 द जापान टाइम अंग्रेजी
 जिनमिन निप्पो (बिदेशी सस्करण) चाइनीज

जापानीज भाषाको पत्रपत्रिका

 पत्रिकाको नाम
 आसाही पत्रिका
 खाहोकु पत्रिका ( बिहान, बेलुकी संस्करण)

बिदेशी भाषाको म्यागजिन

 म्यागजिनको नाम भाषा प्रकाशक
 द इकोनोमिस्ट अंग्रेजी द इकोनोमिस्ट न्युजपेपर लिमिटेड
 टाइम (एसियन एडीशन) अंग्रेजी टाइम इनसि
 दोकुस्या चाइनिज गान्सु पिपुल्स पब्लिशिङ कम्पनी

जापानीज भाषाको म्यागजिन

 म्यागजिनको नाम प्रकाशित संख्या प्रकाशक
 कोरियाना त्रैमासिक कोरियन अन्तर्राष्ट्रिय जानकारी आदानप्रदान संघ
 अन्तर्राष्ट्रिय संस्कृतिक प्रशिक्षण एक वर्षमा 4 पटक देशको सम्पुर्ण वडा, नगरपालिकाको अन्तरसांस्कृतिक एकेडेमी
 स्थानीय अन्तर्राष्ट्रिय संस्कृतिकपरिषद मासिक स्थानीय अन्तर्राष्ट्रिय संस्कृति एसोसिएसन
 सेन्दाई - को एक वर्षमा 6 पटक कोंनो प्रिंटिंग
 रिराकु मासिक योजना, कार्यालय
होमपेज अघिल्लो भागमा