समाचार पत्र, म्यागजिन
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, जापान वा विदेशको पत्रपत्रिका वा म्यागजिन राखिएको छ ।
म्यागजिन वा पत्रपत्रिकाहरू बाहेक भाडामा लान सम्भब हुनेछ (「प्रयोगकर्ता कार्ड」को आवश्यकता पर्नेछ) ।
भण्डारण अवधि समाप्त भएका पत्रपत्रिका र म्यागजिन आदि तपाईहरुलाई बढ्ने छौ ।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र भित्रको लबीमा मिलाएर राखिएको छ । आफुलाई मनपरेको पुस्तक निर्धक्क सँग लैजान सक्नुहुन्छ ।
※झोला चाँही तयार गरिएको छैन । कृपया आफैले लिएर आउनुहोला ।
※बाडिने पत्रपत्रिका वा म्यागजिन आदि नहुने अवस्था पनि हुनसक्छ ।
※ब्यबसायीक उद्देश्यले प्रयोग गर्न सकिनेछैन । पुनः बिक्रिवितरण गर्न मनाही छ ।
सूचना, पुस्तकपुस्तिका, पत्रपत्रिका, म्यागजिन जस्ता बस्तुहरु यहाँबाट भाडामा लैजान पाइने सुविधा अबदेखि भने समाप्त भएको छ
सधै, यस सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा आइदिनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्ने भएको कारणले, हामीले पुस्तकपुस्तिका, पत्रपत्रिका र म्यागजिन जस्ता बस्तु यहाँबाट लिएर जान पाइने सुबिधा र यहाँ आई अवलोकन गर्न सकिने सबै सुबिधाको अन्त्य गर्ने निर्णय गरिएको छ।
किताब भाडामा लान मिल्ने अन्तिम मिति: २०२४ डिसेम्बर २७ तारिक (शुक्र)
यसबाट हाम्रो प्रयोगकर्ताहरूलाई पर्न गएको कुनै पनि असुविधाको लागि हामी क्षमाप्रार्थी छौं,
र आशा छ तपाईंहरुले हाम्रो बाध्यतालाई बुझिदिन हुनेछ।
※तलका म्यागजिन, पत्रपत्रिका को लागी भने, सार्वजनिक पुस्तकालयहरूमा उपलब्ध हुनेछ।
अंग्रेजी म्यागजिन:TIME、The Economist चाइनिज पत्रपत्रिका: 人民日報海外版
अंग्रेजी पत्रपत्रिका: The Japan Times जापानी पत्रपत्रिका: 河北新報、朝日新聞
समाचार पत्र, म्यागजिनको सुची
बिदेशी भाषाको पत्रपत्रिका
जापानीज भाषाको पत्रपत्रिका
बिदेशी भाषाको म्यागजिन
जापानीज भाषाको म्यागजिन