4 महिना 20 तारिक 16 बजेर 55 मिनेट
सुनामीबाट सावधानी
मियागी प्रान्त
उच्च समुद्री छाल आउने छ । तुरुन्तै समुन्द्रबाट टाढा भाग्नुहोस । यसपछि दिइने जानकारीको लागि सचेत रहनुहोस । #सेन्दाई
https://hinan.city.sendai.jp/eng/index.html